नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगन्जको राझाँमा अध्यक्ष हुकुम केसीमाथी भएको आक्रमणको बिरोधमा टायर बाल्दै चक्काजाम
नेपालगन्जको राझाँमा अध्यक्ष हुकुम केसीमाथी भएको आक्रमणको बिरोधमा टायर बाल्दै चक्काजाम
banijya office RSG-2
गाई तस्करी बन्द हुनैपर्छ: नेता देबकोटा
बागेश्वरी पोस्ट
सोमबार, पुस २१, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जको राझाँमा अध्यक्ष हुकुम केसीमाथी भएको आक्रमणको बिरोधमा टायर बाल्दै चक्काजाम
undefined

नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रीक युवा संगठन बाँकेले नेपालगन्जको राझाँमा टायर बाल्दै आन्दोलन गरेर चक्काकाम गरेको छ।

गोरु तस्करी भइरहेको सुचना पाए पश्चात् घटनास्थल पुगेका राष्ट्रिय प्रजातान्त्रीक युवा संगठनका बाँके अध्यक्ष हुकुम केसीमाथी आइतबार राती ११ बजे गोरू तस्करको समुहले मनकामना ग्यास उधोग नजिक साङ्गघातिक आक्रमण भएको बिरोधमा संगठनले आज चक्काजाम गरेको हो।

राष्ट्रिय प्रजातान्त्रीक युवा संगठन केन्द्रिय उपाध्यक्ष ऋषिराज देबकोटाको अगुवाइमा राझाँ चोक पुगेका नेता कार्याकर्ताहरुले सडकमा टायर बालेर यातायात सेवा अबरुद्द बनाएका छन् । यातायात अबरुद्द गर्दै राप्रपाका नेता कार्यकर्ताले गाई तस्करीमा प्रहरी प्रशासनको सङल्ग्नता रहेको आरोप लगाएका छन् ।

जानकारी गराउदा गराउदै प्रशासनले बेवास्ता गर्नुले मिलेमतो देखिएको जिल्ला अध्यक्षले केसीले बताए।' गए राती धन्न मैले आफ्नो ज्यान जोगाएर भागे नत्र मलाई नि सिध्याउथे होला,' केसीले भने ।त्यस्तै केन्द्रिय उपाध्यक्ष देबकोटाले दोषीमाथी कारबाही नहुदा सम्म आन्दोलन जारी रहने बताए। गोरु तस्करी बन्द हुनु पर्छ, उनले भने। यस्ता गोरु तस्करलाई रोक्न प्रहरी प्रशासनले उनिहरुलाई कारबाही गर्नै पर्ने  नेता देबकोटाले बताए।

चक्काजामले गर्दा सयौं सवारी साधन बिच बाटोमै अलपत्र परेका छन् ।आन्दोलनमा राप्रपाका नेताहरु एबम नेपालगन्ज उपमहानगरपालिकाकि कार्यपालिका सदस्य इन्दिरा शाहीसमेत होमिएकि छिन् ।


प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  १५:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेसले कुनै पनि धर्म, समुदायमाथि विभेद गर्दैनः कोइराला 
कांग्रेसले कुनै पनि धर्म, समुदायमाथि विभेद गर्दैनः कोइराला 
'कांग्रेस जेन-जीको भावनालाई सम्बोधन गरेर देश निर्माणमा लगाउन चाहन्छ' : अमर सिंह पुन
'कांग्रेस जेन-जीको भावनालाई सम्बोधन गरेर देश निर्माणमा लगाउन चाहन्छ' : अमर सिंह पुन
महिलाहरूले निर्वाचनलाई अधिकार प्राप्तिको अवसर बनाउनुपर्दछः इश्तियाक राई
महिलाहरूले निर्वाचनलाई अधिकार प्राप्तिको अवसर बनाउनुपर्दछः इश्तियाक राई
राप्तीसोनारी पर्यापर्यटन र धार्मिक पर्यटनको सम्भावनायुक्त क्षेत्र होः गौडेल
राप्तीसोनारी पर्यापर्यटन र धार्मिक पर्यटनको सम्भावनायुक्त क्षेत्र होः गौडेल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP