नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • विद्युत समस्या समाधान गर्न कुलमानलाई भेटेर कांग्रेसले गरायो ध्यानाकर्षण
विद्युत समस्या समाधान गर्न कुलमानलाई भेटेर कांग्रेसले गरायो ध्यानाकर्षण
banijya office RSG-2
छिट्टै समस्या समाधान गर्ने प्रतिबद्धता
बागेश्वरी पोस्ट
आइतबार, असार ५, २०७९ बागेश्वरी पोस्ट
विद्युत समस्या समाधान गर्न कुलमानलाई भेटेर कांग्रेसले गरायो ध्यानाकर्षण

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले जिल्लामा देखिएको विद्युत अनियमितताका सम्बन्धमा नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल नेतृत्वको टोलीले आज काठमाण्डौमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर विद्युत अनियमिताका सम्बन्धमा ध्यानाकर्षण गराएको हो । सभापति गौडेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा चर्को गर्मीको समयमा बाँकेबासीले झेल्दै आएको विद्युत समस्या समाधानका लागि गम्भीर बनिदिन आग्रह गरिएको छ  ।

विद्युत समस्या समाधानका लागि तत्काल पहल गर्न ध्यानाकर्षण गराइएको टोलीमा सहभागी कांग्रेस बाँकेका कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले बताए । ध्यानाकर्षण पत्र बुझ्दै कार्यकारी निर्देशक घिसिङले बाँकेले झेलिरहेको विद्युत समस्या समाधानका लागि आफू गम्भीर रहेको बताएका छन् ।  घिसिङले छिट्टै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको बस्नेतले जानकारी दिए ।

कांग्रेसले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, "लामो समयदेखि देखिँदै आएको विद्युत आपूर्तिको समस्यालाई नजरअन्दाज गर्दै नागरिक अधिकार नै कुण्ठित गर्ने गरी सरोकारवाला निकायबाट भइहरहेको गैरजिम्मेवारपूर्ण व्यवहारप्रति नेपाली कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ ।"

ध्यानाकर्षण पत्र बुझाउन कांग्रेस बाँकेका सभापति गौडेलसहित कोषाध्यक्ष बस्नेत, जिल्ला सदस्य मनप्रसाद अचार्य र कांग्रेस नेता एवम् नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य चक्र अधिकारी नेपाल विद्युत प्राधिकरण पुगेका थिए । 

May be an image of 3 people, people sitting, people standing and indoor


प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP