prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पारिवारिक सम्पर्क पुनःस्थापना सेवाको समीक्षा कार्यशाला नेपालगञ्जमा
पारिवारिक सम्पर्क पुनःस्थापना सेवाको समीक्षा कार्यशाला नेपालगञ्जमा
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, असार ९, २०७९ बागेश्वरी पोस्ट
पारिवारिक सम्पर्क पुनःस्थापना सेवाको समीक्षा कार्यशाला नेपालगञ्जमा

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजनामा पारिवारिक सम्पर्क पुनःस्थापना सेवा कार्यक्रमको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला नेपालगञ्जमा आज सम्पन्न भएको छ । 

nepalgunj 081-082

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको व्यवस्थापनमा २ दिनसम्म सञ्चालन भएको उक्त कार्यशालामा आन्तरिक द्वन्दको समयमा वेपत्ता भएका व्यक्तिहरुको खोजी कार्य थप प्रभावकारी बनाउन योजना निर्माण र जिल्ला स्तरमा सम्पन्न भए गरेका गतिविधिहरुको बारेमा समीक्षा गरिएको थियो । कार्यक्रममा कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका आर.एफ.एल. स्वयंसेवकहरुको सहभागिता रहेको थियो । 

No description available.

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइ.सी.आर.सी.) र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ७७ जिल्लामा पारिवारिक सम्पर्क पुनःस्थापना सेवा कार्यक्रम सञ्चालन भइरहेको छ । द्वन्दबाट ७१ जिल्लामा १३३४ जना वेपत्ताको तथ्यांक आइ.सी.आर.सी. र नेपाल रेडक्रम सोसाइटीको अभिलेखमा रहेको गोष्ठीमा जानकारी गराइएको थियो । रेडक्रसको विश्व सञ्जाल मार्फत् द्वन्द, विपद् र वैदेशिक रोजगारीका क्रममा वेपत्ता भएका एवं विविध कारणले जेलमा परेका व्यक्तिहरुको खोजी गरी पारिवारिक मिलन गराउँदै आएको नेपाल रेडक्रस सोसाइटी विपद् तथा संकट व्यवस्थापन विभाग ट्रेसिङ्ग सेवाका फोकल पर्सन शालिकग्राम तिवारीले बताए ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष राकेशबहादुुर श्रीवास्तव, उपनिर्देशक दोलखबहादुर डाँगी लगायतले विचार व्यक्त गरेका थिए भने कार्यशालाको सहजीकरण आइ.सी.आर.सी.का प्रतिनिधि मीरा राणा र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका शालिकग्राम तिवारीले गरेका थिए ।

No description available.


प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  २०:०७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP