prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्घात गरेको भन्दै बाँकेमा कांग्रेसका १०४ जनालाई स्पष्टीकरण सोधिने
अन्तर्घात गरेको भन्दै बाँकेमा कांग्रेसका १०४ जनालाई स्पष्टीकरण सोधिने
banijya office RSG-2
सबैभन्दा बढी डुडुवाका ४७ जना, जिल्ला सहसचिव थारु पनि लिष्टमा
बागेश्वरी पोस्ट
शनिबार, असार ११, २०७९ बागेश्वरी पोस्ट
अन्तर्घात गरेको भन्दै बाँकेमा कांग्रेसका १०४ जनालाई स्पष्टीकरण सोधिने

नेपालगञ्ज । बाँकेमा नेपाली कांग्रेसका १०४ जना नेता कार्यकर्ताहरुलाई स्पष्टीकरण सोधिने भएको छ । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाँकेको असार ७ गते बसेको बैठकको निर्णय अनुसार पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै १०४ जनालाई स्पष्टीकरण सोधिने भएको हो ।

अनुशासन समितिका संयोजक टंकप्रसाद काफ्ले आशिषले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारहरुलाई असहयोग गरेको निवेदन सिफारिसका आधारमा स्पष्टीकरण सोध्ने निर्णय भएको बताए । उनले अनुशासन समितिमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार, वडा कार्यसमिति तथा क्षेत्रबाट निवेदन सिफारिस भएका आधारमा कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४(४)(ङ) बमोजिम ७ दिने स्पष्टीकरण माग गरिने जानकारी दिए ।

स्पष्टीकरण सोधिनेमा सबैभन्दा बढी डुडुवाका ४७ जना छन् । यस्तै नेपालगञ्जका १६ जना, नरैनापुरका १४ जना, राप्तीसोनारीका ८ जना, खजुराका ७ जना, कोहलपुरका ६ जना र बैजनाथका ६ जना छन् । संयोजक काफ्लेका अनुसार नेपाली कांग्रेस बाँकेको सहसचिव विनोद कुमार थारुलाई पनि स्पष्टीकरण सोधिने भएको छ । उनका विरुद्ध पनि निवेदन परेको छ ।

जिल्ला सदस्य शरदचन्द्र बर्मा, नेपालगञ्ज २० का बुथ सभापति जोगेन्द्र प्रसाद यादव, डुडुवा ६ का बुथ सभापति बाबुलाल यादव, नरैनापुर ५ का बुथ सभापति मुनब्बर अली मुकेरी, ६ का बुथ सभापति राम अचल मुराउ (मौर्य), वडा नम्बर १० का निवर्तमान वडा अध्यक्ष विन्दुभुषण बस्नेत, पूर्व महाधिवेशन प्रतिनिधि सचेन्द्र  कुमाार चौधरी लगायत पनि स्पष्टीकरण सोधिनेहरुको लिष्टमा परेका छन् । 

उनीहरुलाई भोलीदेखि स्पष्टीकरण पत्र पठाइने बताइएको छ । उनीहरुले पत्र पाएको ७ दिनभित्र स्पष्टीकरण दिनुपर्ने हुन्छ ।

क-कसलाई स्पष्टीकरण सोधिँदैछ ? (हेर्नुस नामावली)

No photo description available.No photo description available.No photo description available.


प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP