नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, फागुन १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पौडेल निकट जिल्ला सभापतिहरुको देउवा समूहसँग ४ बुँदे ध्यानाकर्षण
पौडेल निकट जिल्ला सभापतिहरुको देउवा समूहसँग ४ बुँदे ध्यानाकर्षण
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस २१, २०७६ बागेश्वरी पोस्ट
पौडेल निकट जिल्ला सभापतिहरुको देउवा समूहसँग ४ बुँदे ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको एकल निर्णयविरुद्ध असन्तुष्ट नेताहरुले जिल्ला सभापतिहरुको छुट्टै भेलाले ४ बुँदे ध्यानाकर्षण गरेको छ । सोमबार पार्टी मुख्यालय सानेपाको कार्यकक्ष प्रयोग गरेर आयोजित भेलामा सहभागी जिल्ला सभापतिहरुले सभापति देउवासमक्ष चार बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा आयोजित जिल्ला सभापतिहरुको भेलाले ११ पुसमा सभापति देउवाले एकलौटी रुपमा महाधिवेशनको मिति घोषणा, विभाग बिस्तार लगायतका निर्णयहरु गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सानेपामा जारी भेलामा ५१ जिल्लाका सभापतिहरु जम्मा भएका छन् । पौडेललाई साथ दिँदै महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादव पनि उपस्थित छन् । जिल्ला सभापतिहरुले पुष ११ गते गरिएको निर्णयबाट पार्टी परम्परा, संस्कार, लोकतान्त्रिक उच्च मूल्य र आफैंद्वारा पारित विधानको परिधि बाहिर धकेलिएको महसुस गरेको बताएका छन् ।

पौडेल समूहको भेलामा नेता कृष्ण सिटौलाले नेतृत्व गरेको समूह पनि सहभागी भएको छ । सिटौलासमूहका नेताहरु गगन थापा र प्रदीप पौडेल पनि बैठकमा सहभागी भए पनि सिटौला स्वयम् भने अनुपस्थित छन् ।

पार्टीको केन्द्रीय कार्यालयमा बहुमत सभापति जम्मा पारेर कार्यक्रम आयोजना गर्नुलाई पार्टीको केन्द्रीय कार्यालय कब्जा गरेको रुपमा पनि कतिपय सहभागीले अर्थ्याएका छन् ।


प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  २१:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर पुगेर गौडेलले भने- 'बघौडाको समस्या काँग्रेस नेतृत्वकै सरकारले समाधान गर्छ'
नरैनापुर पुगेर गौडेलले भने- 'बघौडाको समस्या काँग्रेस नेतृत्वकै सरकारले समाधान गर्छ'
बाँके-२ मा कोइरालाको संकल्प-पत्र सार्वजनिकः भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशिलताको नीति
बाँके-२ मा कोइरालाको संकल्प-पत्र सार्वजनिकः भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशिलताको नीति
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
नव-युवाका लागि सकारात्मक अवसरहरू सृजना गर्ने इश्तियाकको दाबी
नव-युवाका लागि सकारात्मक अवसरहरू सृजना गर्ने इश्तियाकको दाबी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP