prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जनताको मन जित्ने गरी काम गर्नुस्ः दीपक गिरी
जनताको मन जित्ने गरी काम गर्नुस्ः दीपक गिरी
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार २५, २०७९ बागेश्वरी पोस्ट
जनताको मन जित्ने गरी काम गर्नुस्ः दीपक गिरी

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले जनप्रतिनिधिहरुलाई जनताको मन जित्ने गरी काम गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर ३ दाङले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गर्न तुलसीपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गिरीले पार्टीसंग समन्वय गरेर जनभावना अनुसार काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

"पार्टीको शीर उँचो हुने गरी दत्तचित्त भएर जनताका काम गर्नुस्," गिरीले भने-"जनतालाई सर्वोपरी ठानेर जनताको मत जित्ने गरी काम गर्न सके मात्र पार्टीको लोकप्रियता अझ बढ्छ ।" जनताले ठूलो विश्वासका साथ कांग्रेसलाई जिम्मेवारी सुम्पेको बताउँदै उनले जनताको विश्वास टुट्न नदिनतर्फ सचेत हुनुपर्ने बताए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति पनि अब छिट्टै घोषणा हुने भन्दै उनले संगठनलाई अझ सुदृढ र चलायमान बनाउनका लागि फिल्डमा खटिन नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

No description available.

क्षेत्र नम्बर ३ को बबई, शान्तिनगर र दंगीशरणमा कांग्रेसले जितेको छ । बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, दंगीशरण गाउँपालिकाका शम्भु गिरी लगायत अन्य जनप्रतिनिधिहरुलाई प्रमुख अतिथि गिरीले बधाई ज्ञापन गर्दै सम्मान गरेका थिए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले विकास, समृद्धि र सुशासनलाई लक्ष्य बनाएर अघि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । उनले लुम्बिनीमा स्थानीय चुनावमा हासिल गरेको उपलब्धिलाई विर्साउने गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई जिताउनतर्फ लाग्न सबैलाई आह्वान गरे ।

दाङ क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति जगतबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका निवर्तमान सभापति किर्तिबहादुर खड्का, पूर्व सभापति घनश्याम रेग्मी, संविधानसभा सदस्य बुद्धिराम भण्डारी, लुम्बिनी प्रदेशसभाका सांसद शंकर गिरी, नेता महादेव शाह, लेबेन्द्र धिताल, लुम्बिनी प्रदेशकी सहमहामन्त्री निमा गिरी, जिल्ला सचिव बालिका लम्साल लगायत नेता कार्यकर्ताहरुको उपस्थिति थियो । 

फोटोफिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.May be an image of 4 people, people sitting and people standing


प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १९:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP