नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जको आदर्श माविमा विद्यार्थी कुट्ने शिक्षकलाई कारबाहीको माग
नेपालगन्जको आदर्श माविमा विद्यार्थी कुट्ने शिक्षकलाई कारबाहीको माग
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २२, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जको आदर्श माविमा विद्यार्थी कुट्ने शिक्षकलाई कारबाहीको माग

नेपालगन्ज ।नेपालगन्जस्थित आदर्श माविमा १२ कक्षामा पढ्ने कोहलपुरका प्रिन्सु हमाल शिक्षकबाट कुटिएको घटनाप्रति नेपाल विद्यार्थी संघे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमवार परीक्षा हलमा बसेका १८ वर्षीय प्रिन्सु हमाललाई डायरियाको समस्या भएको र शौचालय जान खोज्दा परीक्षा गार्डले अनुमति नदिएपछि उनी खपिनसक्नु भएर परीक्षा हलबाट निस्किएर शौचालयतिर लागेका थिए । बाहिर निस्कनेबित्तिकै आर्दश माविका कम्प्युटर शिक्षक भानुभक्त रेग्मीले तथानाम गालीगलौज गर्दै कुटपिट गरेको पीडित विद्यार्थी हमालले बताए ।

शिक्षक रेग्मीको कुटाइबाट प्रिन्सुको घाँटी, टाउको र खुट्टामाचोट लागेको छ। सरकारले नै विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरिसकेको अवस्थामा शिक्षकबाटै भएको हर्कत अस्वभनिय मात्र नभएर निन्दनिय भएको ने.बि.संघ नेपालगन्ज उपमहानगर कार्यसमितिका सभापति अनुज वर्माद्वारा मंगलवार जारी विज्ञप्तीमा भनिएको छ ।

विरामी विद्यार्थीेलाई उपचारमा सहयोग गर्नुको साटो उल्टै कुटपिट गरी घाइते बनाउनु शिक्षकको दायित्वहिन काम त हुदै हो मानविय भावना समेत नभएको हाम्रो मूल्यांकन छ । अतः घाइते विद्यार्थीको उपचार गर्दै दोषीलाई कानुनी कारवाही गर्न सम्बद्धसँग जोडदार माग गर्दछौं विज्ञप्तीमा उल्लेख छ । नेविसंघले बिद्यालय प्रशासनलाई यस्ता घटना नदोहोर्याउनतर्फ पनि सचेत पनि गराएको छ ।


प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  १७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP