नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ब्यापक जनगुनासोपछि जनप्रतिनिधिसहित विद्युत कार्यालय पुगे गिरी
ब्यापक जनगुनासोपछि जनप्रतिनिधिसहित विद्युत कार्यालय पुगे गिरी
बागेश्वरी पोस्ट
बिहीबार, असार ३०, २०७९ बागेश्वरी पोस्ट
ब्यापक जनगुनासोपछि जनप्रतिनिधिसहित विद्युत कार्यालय पुगे गिरी

नेपालगञ्ज । विद्युत सेवाबारे ब्यापक जनगुनासो आएपछि पूर्व सिंचाई मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले विद्युत कार्यालयको ध्यानाकर्षण गराएका छन् । आज सर्वसाधारण सेवाग्राहीसहित पश्चिम दाङका जनप्रतिनिधिका साथ तुलसीपुरस्थित बिद्युत बितरण कार्यालयमा पुगेका गिरीले समस्या समाधानका लागि गम्भीरता देखाउन ध्यानाकर्षण गराएका हुन् ।

No description available.

केन्द्रीय सदस्य गिरीसंगै दंगीशरण गाउँपालिकाका अध्यक्ष शभ्भु गिरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी, नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्का, प्रदेशसभा क्षेत्र नम्बर ३ (क) का सभापति घनश्याम ढकाल, ३ (ख) का सभापति खिमबहादुर वली, तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल, महाधिबेशन प्रतिनिधिहरु बिमल रिजाल, डा. नहकुल केसी, काँग्रेस दाङका सदस्य रमेश मल्ल, दंगीशरण–६ का वडाध्यक्ष रोशनजंग शाह, बबई काँग्रेसका सभापति प्रकाश बस्नेतसहितका नेता कार्यकर्ता र सर्वसाधारण सेवाग्राही समेत गएका थिए ।

गिरी सहितको टोलीले बिजुलीका मिटर बक्स जोड्न कर्मचारीले घुस मागेको, पोल पुगे पनि बत्ती विस्तार नभएको, मिटर रिडिङ गर्न कर्मचारी नआएको र कम भोल्टेजको बिजुली प्रवाह भएको लगायत समस्या सुनाएका थिए । कार्यालय प्रमुख ज्ञानप्रसाद फर्सालले कर्मचारीका केही कमजोरी भए सुधार्ने र आफूहरूलाई अहिले बजेटको पनि समस्या भएको जवाफ दिएका थिए ।


प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP