prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • विपी स्मृति दिवसका अवसरमा डुडुवामा बृक्षारोपण
विपी स्मृति दिवसका अवसरमा डुडुवामा बृक्षारोपण
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन १२, २०७९ बागेश्वरी पोस्ट
विपी स्मृति दिवसका अवसरमा डुडुवामा बृक्षारोपण

नेपालगञ्ज । बाँकेको डुडुवामा आज बृक्षारोपण गरिएको छ । ४१औं विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ को आयोजना तथा डुडुवा गाउँपालिका कार्यसमितिको समन्वयमा डुडुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन परिसरमा बृक्षारोपण गरिएको हो ।

No description available.

क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको अध्यक्षता एवम् केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति नारायणप्रसाद गौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले संगठन निर्माणमा इमान्दारीपूर्वक लाग्न आह्वान गरेका छन् । गुट उपगुट नभनी कांग्रेस बनाउनतर्फ लाग्न उनीहरुको आग्रह छ । विपीले बनाएको पार्टीलाई विपीको विचार र आदर्शमा हिँडाउन सबै मन, बचन र कर्मले प्रतिबद्ध हुनुपर्ने भन्दै बक्ताहरुले विपीलाई सम्झेर कांग्रेस बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।

No description available.

कार्यक्रममा केन्द्रीय सदस्य बाल्मिकी, जिल्ला सभापति गौडेल, निवर्तमान जिल्ला सभापति किरण कोइराला, नेताहरु निरन्जनसिंह सिजापति, लक्ष्मीनारायण शाह, जिल्ला समन्वय समिति प्रमुख एवम् प्रदेश २ (क) का सभापति ज्ञानेन्द्रकुमार चौधरी, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी लगायतले बोलेका थिए । बृक्षारोपण कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, लुम्बिनी प्रदेश कार्यसमिति सदस्य, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेश क्षेत्र कार्यसमितिका पदाधिकारी एवम् सदस्य लगायतको उपस्थिति थियो । 

No description available.No description available.


प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP