Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नियमावलीले अधिकार कटौती गरेको भन्दै फेकोफन आन्दोलित
नियमावलीले अधिकार कटौती गरेको भन्दै फेकोफन आन्दोलित
RSG-2
बाँके प्रशासन र डिभिजन वनमार्फत सरकारलाई ध्यानाकर्षणपत्र
बागेश्वरी पोस्ट
बिहीबार, साउन १९, २०७९ बागेश्वरी पोस्ट
नियमावलीले अधिकार कटौती गरेको भन्दै फेकोफन आन्दोलित

नेपालगञ्ज । सामदायिक वनको नयाँ नियमावलीले अधिकार कटौती गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) आन्दोलित भएको छ । वन ऐन २०७६ विपरीत स्वार्थ समूह, विचौलिया बर्ग र सामुदायिक वन विरोधी तत्वहरुले निरन्तर चलखेल गरी वन नियमावली २०७९ मा संविधान, संघियता, सामुदायिक वन र महिला विरोधी व्यवस्थाहरु समावेश गरेको भन्दै फेकोफन आन्दोलित भएको हो ।

No description available.

यसै क्रममा फेकोफन बाँकेले आज जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयमार्फत् नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ । केन्द्रीय सचिवालय सदस्य मो.कर खाँ, केन्द्रीय सदस्य डिल्ली गिरी, जिल्ला अध्यक्ष सावित्रा पुन लगायतको उपस्थितिमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी र डिजिभन वन कार्यालय प्रमुख अजित कुमार कर्णलाई ध्यानाकर्षणपत्र बुझाइएको फेकोफन बाँकेका कार्यालय प्रमुख रामबहादुर भण्डारीले बताए । फेकोफनले नियमावलीमा भएका व्यवस्थाहरुले नेपालको वन क्षेत्रमा प्रतिगमन हुन पुगेको ठहर गर्दै तत्काल सच्याउन माग गरेको छ ।

No description available.

१२ बुँदे ध्यानाकर्षणपत्रमा सामुदायिक वन उपभोक्ता समूहको कार्यसमितिको प्रमुख पदहरुमा लैंगिक समानता सहितको प्रतिनिधित्व हुने गरी स्थापित तत्कालीन पद्धतिको सुनिश्चितता गर्ने व्यवस्था पुनःस्थापना, सामुदायिक वनको उपभोग गर्न पाउने कानुनी अधिकारको सुनिश्चितता, वन पैदावार आपूर्ति समितिलाई सामुदायिक वनको कम्तीमा ५० प्रतिशत काठ दाउरा उपलब्ध गराउनुपर्ने र बाँकी काठ नेपाल वन निगमलाई दिनुपर्ने व्यवस्थाको खारेजी, पटके अनुमति सम्बन्धि व्यवस्था खारेज, वन विकासको कोष सञ्चालनका लागि सामुदायिक वनको प्रतिनिधित्वसहित लैंगिक समानता र समावेशीकरणमा आधारित संयन्त्रको व्यवस्था, वन क्षेत्रबाट बग्ने नदीबाट सबै प्रयोजनका लागि नदीजन्य ढुंगा, गिट्टी वा बालुवा संकलन र विक्रीको व्यवस्था खारेज लगायत विषयहरु छन् ।

सामुदायिक वनको अधिकार हनन हुने गरी वन पछिल्लो वन नियमावली ल्याइएकाले त्यसका विरुद्ध फेकोफन निरन्तर आन्दोलनमा रहेको केन्द्रीय सदस्य गिरीले बताए ।  

No description available.


प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १४:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP