नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • महेन्द्र पुस्तकालयलाई ३ लाख रुपैयाँ दिने मन्त्री राईको घोषणा
महेन्द्र पुस्तकालयलाई ३ लाख रुपैयाँ दिने मन्त्री राईको घोषणा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ ३, २०७९ बागेश्वरी पोस्ट
महेन्द्र पुस्तकालयलाई ३ लाख रुपैयाँ दिने मन्त्री राईको घोषणा

नेपालगञ्ज । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो.इस्तियाक राईले महेन्द्र पुस्तकालयलाई व्यक्तिगत ३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

पुस्तकालयको अमृत महोत्सबलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै मन्त्री राईले पुस्तकालयको स्तरोन्नतिका लागि आफूले तत्काल ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दै स्थानीय, प्रदेश र केन्द्र सरकारबाट आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले महेन्द्र पुस्तकालय नेपालगञ्जको धरोहर रहेको बताउँदै यसको विकास र संरक्षण जरुरी रहेको उल्लेख गरे । पुस्तकालय ज्ञानको भण्डार भएकाले यो निकै उपयोगी रहेको मन्त्री राईले बताए । 

May be an image of 8 people, people sitting, people standing and indoor

अमृत महोत्सबमा लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, प्रदेशसभाका सांसदद्वय आइपी खरेल, कृष्णा केसी नमुना लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम पुस्तकालय तदर्थ समितिका अध्यक्ष बलराम यादवको सभापतित्वमा भएको थियो । 

सो अवसरमा पुस्तकालयले स्थापनाकालदेखि २०५४ सालको कार्यसमितिसम्म पुस्तकालय कार्यसमितिका सदस्य तथा कर्मचारीहरुलाई अमृत महोत्सव पदकसहित सम्मान गरिएको तदर्थ समितिका सदस्य सनतकुमार रेग्मीले बताए । 

वि.सं. २००३ सालमा नेपालगञ्जमा प्रेम पुस्तकालयको नामबाट स्थापित भएको पुस्तकालय पछि महेन्द्र पुस्तकालयमा परिणत भएको थियो । लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहेको महेन्द्र पुस्तकालय २०७८ चैत २९ गते तदर्थ समिति गठन गरी क्रियाशील छ । समितिको पूर्णताका लागि भाद्र २९ गते निर्वाचन गर्ने पुस्तकालयले जनाएको छ । 


प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP