नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जमा कांग्रेस र राप्रपाद्वारा साझाँँ प्यानलका उम्मेदवारसंग परिचयात्मक कार्यक्रम
नेपालगन्जमा कांग्रेस र राप्रपाद्वारा साझाँँ प्यानलका उम्मेदवारसंग परिचयात्मक कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस २४, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जमा कांग्रेस र राप्रपाद्वारा साझाँँ प्यानलका उम्मेदवारसंग परिचयात्मक कार्यक्रम

नेपालगन्ज ।माघ ११ गते हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका उम्मेदवारसँग नेपाली काँग्रेस र राप्रपाले परिचयात्मक कार्यक्रम गरेका छन् । नेपाली काँग्रेस र राप्रपाले उम्मेदवारहरुलाई आ आफ्नो पार्टी कार्यालयमा बोलाएर परिचयात्मक कार्यक्रम गरेका हुन् । त्यसक्रममा बोल्दै साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहबाट अध्यक्षका प्रत्याशी ललित कुमार रौनियारले उद्योग बाणिज्य संघको वृह्त हित र विकासका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूह निर्माण भएको बताउनुभयो। उहाँले उद्योग बाणिज्य संघको गरिमालाई जोगाई राख्न लोकतन्त्रवादी उद्योगी व्यवसायिहरु एक हुनुको विकल्प नभएको बताउनुभयो । परिचयात्मक कार्यक्रममा मुस्लिम नेता समेत रहेका प्रदेश सांसद याकुव अन्सारीले उद्योग बाणिज्य संघलाई हाक्न सक्ने ललित कुमार रौनियारको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह बाहेक अरु विकल्प हुनै नसक्ने बताउनुभयो । उद्योग बाणिज्य संघमा मिसन र भिजन भएको नेतृत्व चाहिन्छ त्यो रौनियारमा छ अन्सारीले भन्नुभयो । यस्तै राप्रपा जिल्ला कार्यसमितिले आफ्नो पार्टी कार्यालयमा आयोजना गरेको उम्मेदवारहरुसँगको परिचयात्मक कार्यक्रममा राप्रपा महामन्त्री डाक्टर धवलशम्शेर राणाले लोकतन्त्र र प्रजातन्त्रप्रति आस्था राख्ने उद्योगी व्यवसायीको साझा प्यानललाई सहयोग गर्न सबैलाई अपिल गर्नुभयो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका नेता राणाले उद्योग बाणिज्य संघको भूमिका पछिल्लो दिनमा खस्कदै गएकाले यस्को ओझ कायम राख्न रौनियार नेतृत्वको समूह सक्षम रहेको बताउनुभयो ।त्यस्तै राप्रपा युवा नेता ऋषिराज देबकोटाले उद्योग बाणिज्य संघको भूमिका पछिल्लो दिनमा खस्कदै गएकाले यस्को ओझ कायम राख्न रौनियार नेतृत्वको समूह सक्षम रहेको बताउनुभयो ।कार्यक्रममा राप्रपा जिल्ला अध्यक्ष नरेन्द्र पौडेललगायतका वक्ताहरुले उम्मेदवारहरुलाई विजयीको शुभकामना दिनुभएको थियो ।


प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  ०८:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP