Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके २ (ख) बाट कांग्रेसले प्रत्यक्षतर्फ ७ र समानुपातिकमा २५ जनाको नाम पठायो
बाँके २ (ख) बाट कांग्रेसले प्रत्यक्षतर्फ ७ र समानुपातिकमा २५ जनाको नाम पठायो
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ १५, २०७९ बागेश्वरी पोस्ट
बाँके २ (ख) बाट कांग्रेसले प्रत्यक्षतर्फ ७ र समानुपातिकमा २५ जनाको नाम पठायो

नेपालगञ्ज । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नम्बर २ (ख) बाँकेले प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ २५ जनाको नाम सिफारिस गरेको छ । । मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश क्षेत्र कार्यसमितिले आज प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई प्रत्यक्षतर्फ र समानुपातिकतर्फको नाम सिफारिस गरेको हो ।

प्रदेश सभापति जितेन्द्र बहादुर हमालका अनुसार प्रत्यक्षतर्फ यही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद एवम् लुम्बिनी सरकारका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल, निरन्जन सिंह सिजापति, सुदिपनरसिंह राणा, उमा थापा मगर, सुदिप भट्ट, गोकर्णबहादुर शाही र सञ्जीव कुमार थानीको नाम सिफारिस गरिएको छ ।

यस्तै समानुपातिक खुलातर्फ प्रमोद बहादुर श्रेष्ठ, भारती जोशी, माया पुन र सुरेश कुमार श्रेष्ठ, महिलातर्फ नारायणी रुपाखेती, सुलोचना शर्मा, सीतादेवी काफ्ले र ऋचा द्विवेदी सिफारिसमा परेका छन् । मधेशीतर्फ कपिल पाठक, रामकुमार बैश्य र कुन्तलराज शर्मा, मुस्लिमतर्फ निजामुद्दिन अन्सारी, बदरुद्दिन अन्सारी, फैयाज अली अन्सारी र जलिल अहमद ढपाली, दलिततर्फ जंगबीर नेपालीलाई सिफारिस गरिएको छ ।

यस्तै आदिवासी जनजातीतर्फ प्रदिप कुमार श्रेष्ठ, राजु थापा, रोशनकुमार श्रेष्ठ र अनिलकुमार श्रेष्ठ तथा अपांग अल्पसंख्यकतर्फ अमृतकुमार आचार्य, देवेन्द्रपाल सिंह, अतुल कुमार हलवाई, सुशिला बादी नेपाली र बालकृष्णा सुवेदीलाई सिफारिस गरिएको हमालले जानकारी दिए ।

उम्मेदवार हुन चाहने व्यक्तिहरुबाट लिइएको निवेदनका आधारमा प्रदेश क्षेत्र कार्यसमितिले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नाम सिफारिस गरेको हो । अब क्षेत्रीय कार्यसमितिले रायसहित जिल्लामा र जिल्लाले प्रदेश तथा प्रदेशले केन्द्रलाई नाम सिफारिस गर्नेछन् ।  


प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  २१:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP