नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'अन्तर्घाती'को आरोप खेपिरहेका गोपाल दहित सिफारिसमै परेनन्
'अन्तर्घाती'को आरोप खेपिरहेका गोपाल दहित सिफारिसमै परेनन्
सहमहामन्त्री राठोर र प्रधानमन्त्री पत्नी पनि प्रत्यक्षमा सिफारिस
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ १७, २०७९ बागेश्वरी पोस्ट
'अन्तर्घाती'को आरोप खेपिरहेका गोपाल दहित सिफारिसमै परेनन्

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपाल दहित आफ्नै निर्वाचन क्षेत्रबाट सिफारिसमा पर्न सकेनन् । बर्दिया क्षेत्र नम्बर २ ले उनको नाम नै सिफारिस नगरेर जिल्ला कार्यसमितिलाई नाम बुझाएको छ । 

गत स्थानीय निर्वाचनमा अन्तर्घात गरेको आरोप खेपिरहेका दहित सिफारिसमै नपरेका हुन् । क्षेत्रीय कार्यसमितिले उनलाई 'अन्तर्घाती' भन्दै सिफारिस नगरेको हो । उनी प्रत्यक्षमा सिफारिस हुन चाहन्थे । राजापुर नगरपालिकाको मेयर र आफ्नै वडाको वडा अध्यक्षलाई अन्तर्घात गरेको उजुरी जिल्ला अनुशासन समितिमा परेपछि अनुशासन समितिले उनलाई स्पष्टीकरण सोधेको थियो । तर, उनले स्पष्टीकरणको जवाफ नै दिएनन् । 

राजापुरको मेयरमा उठेका बर्दिया क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दिपकजंग शाहले अन्तर्घात गरेर पार्टीलाई क्षती पुर्याएको आरोप लगाउँदै उनको नाम नै सिफारिस गरेनन् । शाह मेयरमा ४७ मतको झिनो अन्तरले पराजित भएका थिए । वडा नम्बर २ का दहितको मतदान केन्द्रमा मेयर र वडा अध्यक्षलाई हँसिया हथौडामा र बाँकीलाई रुखमा मतदान गरिएका मतपत्र प्रशस्तै भेटिएको स्थानीय नेताहरु बताउँछन् । पार्टीको १४औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका दहित विजय कुमार गच्छेदारको फोरम लोकतान्त्रिक कांग्रेससंग एकीकरण हुँदा कांग्रेसमा समाहित भएका हुन् । 

बर्दिया क्षेत्र नम्बर २ कार्यसमितिले प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठोर, प्रधानमन्त्री पत्नी नेतृ डा. आरजु राणा देउबा, जिल्ला सभापति अरुणप्रकाश सिंह राठोर, महासमिति सदस्य जन्मजय तिमिल्सिना, जिल्ला सचिव जग्गाप्रसाद पाण्डे, महासमिति सदस्य पर्शुराम चाधरी र पूर्व जिल्ला सदस्य भागिराम चौधरीको नाम सिफारिस गरेर जिल्ला कार्यसमितिलाई बुझाएको छ । 


प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP