नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा 'प्रोटिन'का विषयमा चर्चा
नेपालगञ्जमा 'प्रोटिन'का विषयमा चर्चा
बागेश्वरी पोस्ट
शनिबार, भदौ १८, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा 'प्रोटिन'का विषयमा चर्चा

नेपालगञ्ज । नेपालगञ्जमा आज 'प्रोटिन'का विषयमा चर्चा गरिएको छ ।

नेपाल भेटरिनरी एसोसियसन र नेपाल दाना उद्योग महासंघको संयुक्त आयोजनामा गरिएको 'प्रोटिन अधिकार' विषयक कार्यक्रममा स्वस्थकर खाना र खानामा प्रोटिनको आवश्यकता र महत्वका विषयमा शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौकी सिनियर सर्जन डा.सुजिता हिराचन र भारतीय बरिष्ठ चिकित्सक डा.पवन कुमारले प्रस्तुतिकरण गरेका थिए ।

No description available.

उनीहरुले अस्वस्थकर खाना खाने बानी हटाउनुपर्नेमा जोड दिँदै शरीर स्वस्थ राख्न ४० थरी विभिन्न तत्वहरु आवश्यक पर्ने बताए । सन्तुलित भोजनमा जोड दिँदै उनीहरुले ७८ प्रतिशत गर्भबती महिलालाई प्रोटिनको मात्रा नै नपुग्ने गरेको बताए ।

नेपाल भेटेरिनरी एसोसियसनका केन्द्रीय सदस्य एवम् कार्यक्रम संयोजक डा. शंकर न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राईले स्वस्थकर खाना स्वस्थ जीवन जिउने आधार भएकाले त्यस अनुरुपको बानी विकास गर्नुपर्नेमा जोड दिए ।

No description available.

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारकी पूर्व कृषि मन्त्री एवम् सांसद आरती पौडेल, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, नेपाल दाना उद्योग महासंघका अध्यक्ष रविन पुरी, नेपाल भेटेरिनरी एसोसियसनका महासचिव आशिष भट्टराई लगायतले बोलेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमुना, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरी एसपी जनक बस्नेत लगायत उपस्थित थिए ।  

No description available.No description available.


प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  २१:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP