नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सांसद बन्ने बाटोमा बादी समुदायकी सुशिला  !
सांसद बन्ने बाटोमा बादी समुदायकी सुशिला  !
बागेश्वरी पोस्ट
मंगलबार, भदौ २१, २०७९ बागेश्वरी पोस्ट
सांसद बन्ने बाटोमा बादी समुदायकी सुशिला  !
सुशिला बादी (नेपाली)

नेपालगञ्ज । सुशिला बादी (नेपाली) पछाडि परेको अल्पसंख्यक सीमान्तकृत बादी समुदायकी छोरी हुन् । २०६१ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा अनवरत क्रियाशील सुशिला २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेशसभा क्षेत्र नम्बर २ (ख) बाट समानुपातिकतर्फ सिफारिसमा परेकी छिन् । लुम्बिनी प्रदेशसभाका लागि समानुपातिकबाट अल्पसंख्यक तर्फको क्लष्टरमा सिफारिस भएकी सुशिलाले लुम्बिनी प्रदेश कमिटीलाई बादी समुदायको प्रतिनिधित्व हुने गरी दलित महिला कोटामा आफ्नो नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरिदिन ध्यानाकर्षण पनि गराएकी छिन् ।

२०६९ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएकी उनी हाल नेपाली कांग्रेस बाँकेको कार्यसमिति सदस्य हुन् । कार्यसम्पादन समितिको सदस्य समेत रहेकी सुशिला विगत १५ बर्षदेखि सामाजिक सेवामा पनि समर्पित छिन् । सीमान्तकृट बादी समुदायको विकास र उत्थानका लागि उनी पर्यत्नशील छिन् । उनी भन्छिन्, "मैले पार्टीप्रति पुर्याएको योगदान र सामाजिक क्षेत्रमा सेवा भावका साथ गरेको कामको आधारमा मलाई समानुपातिकको बन्दसूचीमा पार्टीले राख्नेछ भन्ने विश्वास लिएकी छु ।"

नेपाल दलित संघ वडा स्तरको वडा सभापति हुँदै नेपाल महिला संघ बाँकेको सदस्य, नेपाल दलित संघको केन्द्रीय महाधिवेशन प्रतिनिधि भइसकेको अनुभव पनि उनीसंग छ । उनी राष्ट्रिय बादी महिला सञ्जालमा विगत १० बर्षदेखि कोषाध्यक्ष छिन् । पार्टीको आन्तरिक निर्वाचनदेखि स्थानीय र आम निर्वाचनहरुमा पार्टीलाई जिताउन अहोरात्र खट्ने स्वभावकी सुशिला बादी (नेपाली) १४औं महाधिवेशनमा वडा नम्बर ६ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी थिइन् । 

सुशिलाले लुम्बिनी प्रदेश कार्यसमितिलाई लेखेको निवेदन यस्तो छ-

No description available.


प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP