नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बलात्कारलाई पेशा बनाउदा धेरै मुद्दा बढे: मुख्य न्यायाधीश -उच्च अदालत तुलसीपुर
बलात्कारलाई पेशा बनाउदा धेरै मुद्दा बढे: मुख्य न्यायाधीश -उच्च अदालत तुलसीपुर
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस २४, २०७६ बागेश्वरी पोस्ट
बलात्कारलाई पेशा बनाउदा धेरै मुद्दा बढे: मुख्य न्यायाधीश -उच्च अदालत तुलसीपुर

यमकला भुसाल/तुलसीपर । उच्च अदालत तुलसीपुरले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म लक्ष्य भन्दा बढी मुद्दा फच्र्यौट गरेको छ । चालु आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि मंसिर मसान्तसम्म अदालतमा दर्ता भएका २ सय ३८ वटा मुद्दा मध्ये एक सय ७४ मुद्दा फच्र्यौट गर्न सफल भएको छ ।

अदालतले पत्रकारसंग गरेको अन्तरक्रियामा उक्त जानकारी दिइएको हो। उच्च अदालत तुलसीपुरका रजिष्ट्रार एवं सुचना अधिकारी प्रेम खड्काले अदालतले लक्ष्य भन्दा बुढी मुद्दा फच्र्यौट गर्न सफल भएको बताए । सूचना अधिकारी खड्काले साउन महिनामा लक्ष्य अनुसार ३ मुद्दा, भदौमा २९ लक्ष्य रहेकोमा दोब्बर बढी ६१ मु्द्दा,असोजमा १७ मुद्दाको लक्ष्य रहेकोमा २५ मुद्दा ,कार्तिकमा ३१ मुद्दाको लक्ष्य रहेकोमा ५२ वटा मुद्दा फच्र्यौट गर्न सफल भएको जानकारी दिए ।

मंसिर महिनामा भने ४८ वटा मुद्दा फछ्यौट गर्ने लक्ष्य राखिएको भएपनि त्यो भन्दा केही कम ३३ मुद्दा मात्रै किनारा लगाउन सकिएको सूचना अधिकारी खड्काले जानकारी दिए । उच्च अदालतको हालसम्मको तथ्याङ्क नियाल्दा लक्ष्य भन्दा बढी ९१३९.२० प्रतिशत प्रगती भएको खड्काले बताए ।

कार्यक्रममा अदालतका मुख्य न्यायधीस रमेश पोख्रेलले चालु आर्थिक वर्षमा बलात्कारका मुद्दा बढी दर्ता भएको जानकारी दिए । कतिपयले त्यस्लाई पेशाको रुपमा समेत अंगाल्न खोजेको हुँदा बलात्कारको घटनाहरुको बृद्धि भएको उनले बताए । अदालतमा ज्यान मार्ने उद्योग सम्वन्धि घटना पनि बढी दर्ता भएको मुख्य न्यायाधिस पोखरेलले बताए । उलने हाल अदालतमा बैकिंङ कसुरका दुई वटा मुद्दा चलिरहेका जानकारी दिए ।

यो अदालतलले चालु आर्थिक वर्षमा कुल ४ सय ८५ थान मुद्दा फच्र्र्यौट गर्ने लक्ष्य लिएको जानकारी दिएको छ । अदालतमा आवश्यक जनशक्तिको अभाव उच्च अदालत तुलसीपुरमा आवश्यक जनशक्ति नहुदाँ न्याय सम्पादनमा केही समस्या भएको औंल्याएको छ । अदालतका मुख्य न्यायधिस पोख्रेलले अदालतमा ६ जना न्यायाधिसको दरबन्दी रहेपनि त्यो अनुसारको न्यायाधिस नभएको बताए । कार्यक्रममा पत्रकार सुरेस क्षेष्ठ,सुसील बस्नेत लगाएतले मनतब्वय राखेका थिए भने सहजिकरण अदालतका शाखा अधिकृत मानबहादुर विष्टले गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  १४:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP