नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • विनोद न्यौपाने कांग्रेस बाँकेको क्षेत्रीय प्रतिनिधि मनोनित
विनोद न्यौपाने कांग्रेस बाँकेको क्षेत्रीय प्रतिनिधि मनोनित
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ २२, २०७९ बागेश्वरी पोस्ट
विनोद न्यौपाने कांग्रेस बाँकेको क्षेत्रीय प्रतिनिधि मनोनित

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले विनोद न्यौपानेलाई क्षेत्रीय प्रतिनिधि मनोनित गरेको छ । कांग्रेसको विधान अनुसार सभापति नारायणप्रसाद गौडेलले न्यौपानेलाई क्षेत्रीय प्रतिनिधिमा मनोनित गरेका हुन् ।

कांग्रेस विधान अनुसार अधिवेशन सम्पन्न भएपछि प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र र प्रदेशसभा क्षेत्रीय सभापतिहरुले बढीमा ७ जना क्षेत्रीय प्रतिनिधि मनोनित गर्न पाउने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर सभापति गौडेलले न्यौपानेलाई क्षेत्रीय प्रतिनिधिमा मनोनित गरेका हुन् । गौडेलले यसअघि डिल्ली गिरीलाई क्षेत्रीय प्रतिनिधि मनोनित गरेका थिए । गिरी हाल नेपाली कांग्रेस बाँकेको प्रबक्ता छन् । 

न्यौपानेसंगै सभापति गौडेलले आज कोहलपुरकी नारायणी घिमिरे, राप्तीसोनारीका प्रेमराज श्रेष्ठ, बैजनाथका पवन थारु र कोहलपुरका गोपाल शर्मा देवकोटालाई क्षेत्रीय प्रतिनिधि मनोनित गरेको सचिव सुधांशु कोइरालाले बताए । अब सभापतिले एक जना क्षेत्रीय प्रतिनिधि मनोनयन गर्न बाँकी छ । 

को हुन् न्यौपाने ? 

न्यौपाने पूर्व जिल्ला सदस्य हुन् । उनी नेपाल ट्रेड युनियन कांग्रेसको संगठन विभागको केन्द्रीय सदस्य पनि भए । व्यापार सम्बद्ध ट्रेड युनियन कांग्रेसको केन्द्रीय उपाध्यक्ष भइसकेका न्यौपाने नेपालगञ्ज ६ फूल्टेक्रा निवासी हुन् । 

No description available.


प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP