prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एक्लै चुनाव लड्न दबाब सिर्जना गरौं: कोइराला
एक्लै चुनाव लड्न दबाब सिर्जना गरौं: कोइराला
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ २३, २०७९ बागेश्वरी पोस्ट
एक्लै चुनाव लड्न दबाब सिर्जना गरौं: कोइराला

नेपालगन्ज । नेपालगन्जका विभिन्न वडाहरुमा 'जनताको साथमा कांग्रेस' अभियान अन्तर्गत् कार्यक्रमहरु गरिएका छन् । आज वडा नम्बर ९, १४ र १८ मा कार्यक्रमहरु गरिएका हुन् । 

स्थानीय नेता कार्यकर्ता र शुभेच्छुकहरुको बाक्लो उपस्थितिमा गरिएका कार्यक्रमहरुलाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिले पालिका प्रतिनिधिका रुपमा नेपालगन्जमा खटाएका जिल्ला सचिव सुधांशु कोइरालाले प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित उक्त कार्यक्रममा कोइरालाले संविधान र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसको विकल्प नभएको बताउँदै पार्टीलाई जिताउन कम्मर कसेर लाग्न आह्वान गरे । 

पार्टीले गठबन्धन गर्ने निर्णय गरेपनि ठोस प्रगति नभएकाले एक्लै लड्ने मनस्थितिका साथ तयारीमा लाग्न कोइरालाले निर्देशन दिए । एक्लै लड्नका लागि केन्द्रमा दबाब सिर्जना गर्नुपर्ने उनले बताए । उनले संविधानपिता स्वर्गीय सुशील कोइरालाको गृह नगरमा कोइरालाको सम्मानका लागि पनि कांग्रेस एक्लै लड्नुपर्ने बताए । अधिकांश नेता कार्यकर्ताले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका थिए । 

वडा नम्बर ९ मा वडा सभापति अकबर शेखको सभापतित्वमा भएको कार्यक्रममा सचिव कोइराला, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, सचिव प्रदिप साह, प्रदेश क्षेत्रीय सचिव गोकर्ण शाही, नेपालगन्ज नगर सभापति एवम् मेयर प्रशान्त विष्ट लगायत उपस्थित थिए ।

यस्तै वडा नम्बर १४ मा संजय बर्माको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । वडा नम्बर १४ मा कोइरालासहित प्रदेश २ (ख) का सभापति जितेन्द्रबहादुर हमाल कैलाश लगायत उपस्थित थिए ।

वडा नम्बर १८ मा वडा सभापति जगदिश कुर्मीको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णा सापकोटा, जिल्ला उपसभापति गोपाल अधिकारी, क्षेत्रीय सभापति गुप्ता, सचिव साह, नगर सभापति विष्ट लगायत उपस्थित थिए । 


प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  २२:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP