नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दार्चुलाको बाढी पहिरोमा परि १ को मृत्यु, ८ बेपत्ता, २३ घर बगे
दार्चुलाको बाढी पहिरोमा परि १ को मृत्यु, ८ बेपत्ता, २३ घर बगे
बागेश्वरी पोस्ट
शनिबार, भदौ २५, २०७९ बागेश्वरी पोस्ट
दार्चुलाको बाढी पहिरोमा परि १ को मृत्यु, ८ बेपत्ता, २३ घर बगे

नेपालगन्ज । अविरल वर्षाका कारण आएको बाढि र पहिरोले दार्चुलामा एक जनाको मृत्यु भएको छ।  ७ जना बेपत्ता भएका छन् ।

गएरातिको वर्षाले महाकाली नदि र लास्कु खोलामा बाढी आएको हो । बाढिले दार्चुला सदरमुकाम स्थितको बाङ्गाबगरका १० घर, लास्कुका २ घर र डुङरीका १० घर बगाएको छ । बेपत्ता हुनेहरुमा महाकाली नगरपालिका वडा नम्बर ३ डुङरीका ५२ वर्षिय धन सिह कार्की, ४५ वर्षिया श्रीमति मानमती कार्की, उनकै जेठो छोरा १८ वर्षिय दिपक कार्की, कान्छो छोरा १० वर्षिय दिनेश कार्की रहेका छन् । 

वडा नम्बर १ लास्कुका ४० वर्षिय सरश्वती देवि लोहार उनका श्रीमान वर्ष ४५ का मोहनराम लोहार पनि बेपत्ता भएका छन् । यस्तै जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर १ सल्लामा गएको पहिरोले १३ वर्षिय मदे ठगुन्नाको मृत्यु भएको छ भने सोही ठाउँका ३० वर्षिया किमडी ठगुन्ना बेपत्ता भएका छन् । 

सोही पालिकाको वडा नम्बर २ दल्लेखका मोहन राम पार्की पनि बेपत्ता भएका छन् । बाढीले दार्चुलामा १ मोटरेवल पुल, पक्की ४ वटा पुल २ झोलुङ्गे पुल बगाएको छ । बाढिको जोखिममा रहेका घरधनीहरुले सरसमान सुरक्षित स्थानमा सारिरहेका छन् ।


प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा आर्थिक गणनाका लागि ८६ गणक र ११ सुपरीवेक्षक खटिँदै
बाँकेमा आर्थिक गणनाका लागि ८६ गणक र ११ सुपरीवेक्षक खटिँदै
गोपाल नीना फाउन्डेशनद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण
गोपाल नीना फाउन्डेशनद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण
मानव अधिकार समिति बाँकेको बैठकः सबै पालिकामा स्थानीय तह समन्वय समिति गठन गरिने
मानव अधिकार समिति बाँकेको बैठकः सबै पालिकामा स्थानीय तह समन्वय समिति गठन गरिने
सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि शनिबार र आइतबार बिदा
सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि शनिबार र आइतबार बिदा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP