नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भेरीमा उपचाररत बालिकालाई बस्नेतको पहलमा आर्थिक सहयोग
भेरीमा उपचाररत बालिकालाई बस्नेतको पहलमा आर्थिक सहयोग
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज २, २०७९ बागेश्वरी पोस्ट
भेरीमा उपचाररत बालिकालाई बस्नेतको पहलमा आर्थिक सहयोग

नेपालगन्ज । स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पतालमा उपचाररत प्यूठान झिमरुक- ८ की ७ वर्षीया बालिका वर्षा थापालाई आर्थिक सहयोग जुटेको छ । 

बेलाबेलामा बेहोस हुने समस्या बालिकामा देखिएपछि वर्षालाई  उपचारका लागि बालिकाको आमाले भेरी अस्पतालमा १२ दिन अघि ल्याएकी थिइन् । 

अस्पताल हाता भित्रको प्रतिक्षालयबाट पैसा सहितको ब्याग चोरी भएपछि उनी बिखलबन्दमा परेकी थिइन् । चिकित्सकले ती बालिकालाई एमआरआई गर्न सुझाएका थिए । 

तर, रकम अभाव भएपछि ७ वर्षीया छोरीसहित नेपालगन्जमा भौतारिएकी उनी अन्ततः उपमहानगरपालिका पुगेकी थिइन् ।   

उनी छोरीसहित रुँदै उपमहानगरपालिका आएकी थिइन् । स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले भने-`त्यो दु:ख देख्न नसकेर केही आर्थिक सहयोग गरेका हौं ।´  

बस्नेतको पहलमा ती बालिकालाई नगद ४ हजार ५१ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । नेपालगन्ज निवासी बस्नेतले १ हजार ५०, कोहलपुरका सुदन बुढाथोकीले १ हजार, कोहलपुरकै पवन वर्णवालले १ हजार १ रुपैयाँ, त्यसैगरी सुर्खेतका बिक्रम हमालले १ हजार रुपैयाँ सहयोग गरेका छन् । 

बालिकाको एमआरआई भने जीवन रक्षा डाइग्नोष्टिक सेन्टरमा  नि:शुल्क गरिएको छ । बस्नेतको आग्रहपछि वेस्टर्न हस्पिटलका निर्देशक डा. राहुल थापाले नि:शुल्क एमआरआई गरिदिएका हुन् । 

बस्नेतले यसअघि पनि यस्ता मानवीय तथा सामाजिक काममा सहयोग पुर्‍याउँदै आएका छन् ।


प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP