नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, चैत २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कोहलपुर कांग्रेस सभापति शर्मामाथी हातपातको प्रयास
कोहलपुर कांग्रेस सभापति शर्मामाथी हातपातको प्रयास
बागेश्वरी पोस्ट
शनिबार, पुस २६, २०७६ बागेश्वरी पोस्ट
कोहलपुर कांग्रेस सभापति शर्मामाथी हातपातको प्रयास

कोहलपुर ।नेपाली कांग्रेस कोहलपुर नगर सभापति बलराम शर्मामाथि बैठक कक्षमै आफ्नै कार्यकर्ताबाट हातपात भएको छ । शर्मामाथि हातपात हुनुको साथै अन्य पदाधिकारी र सदस्यमाथि पनि दुर्व्यवहारसंगै गाली गलौज भएको हो ।

नेपाली काँग्रेस कोहलपुर नगर सचिव भुमबहादुर भण्डारीद्वारा जारी विज्ञप्तिमा हिजो पार्टीको नियमित बैठक बसिरहेको बेलामा दिग्विजय जङ्ग राणा, हर्षिङ कठायत, जनक विक लगायतका ब्यक्ति बैठकस्थलमा प्रवेश गरी हुलहुज्जत गर्नुको साथै माइन्युट र पार्टीका महत्त्वपूर्ण कागजात च्यातेको उल्लेख छ ।

‘नियमित बैठक बसिरहेको अवस्थामा एक्कासी हुलहुज्जतको शैलीमा दिग्विजय जङ्ग राणा, हर्षिङ कठायत, जनक विक लगायतका ब्यक्ति बैठकस्थलमा प्रवेश गरी हुलहुज्जत गर्दै पार्टीको माइन्युट च्यात्नु, लुट्नुको साथै सभापति शर्मा र पदाधिकारी तथा सदस्यमाथि दुर्व्यवहार, हातपात र गाली गलौज गरिएको घटनाप्रति घोर भत्सर्ना गर्दै दोषी उपर कारबाहीको लागि जोडदार माग गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुलाई २४ घण्टाभित्र पक्राउ गरी कानुनी कारवाहीमा ल्याउन माग गरिएको छ । सभापति शर्माले बैठक बसिरहेको बेलामा तरुण दलकै केही नेता आएर हुलहुज्जत गर्दै माइन्युट च्यातेको बताउनुभयो । उहाँले घटना लगत्तै प्रहरी आएर मुचुल्का उठाएको जानकारी दिनुभयो । राणा तरुण दल क्षेत्रीय अध्यक्ष, कठायत तरुण दल नगर सभापति र बिक तरुण दल जिल्ला सदस्य भएको बताइएको छ ।


प्रकाशित मिति: शनिबार, पुस २६, २०७६  १४:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP