नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस टिकट: बाँके ३ मा राठोर, दाङ ३ मा गिरी र बर्दिया १ मा गौतम
कांग्रेस टिकट: बाँके ३ मा राठोर, दाङ ३ मा गिरी र बर्दिया १ मा गौतम
६० निर्वाचन क्षेत्रमा टुंगिए उम्मेदवार
बागेश्वरी पोस्ट
शनिबार, असोज २२, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस टिकट: बाँके ३ मा राठोर, दाङ ३ मा गिरी र बर्दिया १ मा गौतम

नेपालगन्ज । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ६० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । गएराति बसेको कांग्रेस संसदीय बोर्डको बैठकले ६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको बताइएको छ ।

आज बस्ने संसदीय बोर्डको बैठकले गठबन्धनमा कांग्रेसले पाएका सबै क्षेत्रको उम्मेदवारी टुंगो लगाउनेछ । बाँके ३ मा सहमहामन्त्री किशोरसिंह राठोर, दाङ ३ मा केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरी र बर्दिया १ मा केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री संजय गौतमले टिकट पाएका छन् ।

प्रतिनिधिसभातर्फका उम्मेदवार

प्रदेश १

तेह्रथुम – सीता गुरुङ

पाँचथर – भीष्मराज आङदेम्बे

धनकुटा – सुनिल थापा

संखुवासभा – दीपक खड्का

ओखलढुंगा – रामहरि खतिवडा

इलाम २ – बाँकी

झापा १ – विश्वप्रकाश शर्मा

झापा ३ – कृष्णप्रसाद सिटौला

झापा ४ – देउकुमार थेबे 

मोरङ १ – डिगबहादुर लिम्बु

मोरङ २ – बाँकी

मोरङ ३ – बाँकी

मोरङ ६ – डा. शेखर कोइराला

सुनसरी २  – बाँकी

सुनसरी ३ – विजयकुमार गच्छदार

सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की

उदयपुर–१  डा.नारायण खड्का

मधेस प्रदेश

सप्तरी ३ – दिनेशकुमार यादव

सप्तरी ४ – चेजुलाल चौधरी 

​सिरहा १ – चित्रलेखा यादव

धनुषामा २ – बाँकी

धनुषा ३ – बाँकी

धनुषा ४ – महेन्द्र यादव

बारा १ – उमाकान्त चौधरी

पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी

पर्सा ४ – रमेश रिजाल

बागमती प्रदेश

काभ्रे १ – तीर्थबहादुर लामा

ललितपुर १ – उदयशमशेर राणा

भक्तपुर २ – दुर्लभ थापा

काठमाडौं १ – प्रकाशमान सिंह

काठमाडौं ४ – गगन थापा

काठमाडौं ६ – बाँकी

काठमाडौं १० – राजेन्द्र कुमार केसी

काठमाडौं ५ बाँकी

काठमाडौं ३ बाँकी

रसुवा – मोहन आचार्य

नुवाकोट २ – बाँकी

सिन्धुली १ – बाँकी

​सिन्धुपाल्चोक २ – बाँकी

धादिङ २ – दिलमान पाख्रीन

मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’

चितवन १ – बाँकी

चितवन २ – उमेश श्रेष्ठ

गण्डकी प्रदेश

तनहुँ १ – रामचन्द्र पौडेल

तनहुँ २ – प्रदीप पौडेल

स्याङ्जा–१ मा राजु थापा

स्याङजा २ – धनराज गुरुङ

नवलपुर १ – शशांक कोइराला

पर्वत – अर्जुन जोशी

मनाङ  – टेकप्रसाद गुरुङ 

कास्की १ बाँकी

गोरखा १ – बाँकी

लुम्बिनी प्रदेश
 
गुल्मी १ – चन्द्र भण्डारी 

नवलपरासी २ – देवेन्द्र कँडेल

रुपन्देही ३ – बालकृष्ण खाण

रुपन्देही ४ – प्रमोद शाह

रुपन्देही ५ – भरतकुमार शाह

कपिलवस्तु–२ मा सुरेन्द्र आचार्य

कपिलवस्तु ३ –  अभिषेकप्रताप साह 

अर्घाखाँची – पुष्पा भुसाल

दाङ ३ – दिपक गिरि

बाँके ३ – किशोरसिंह राठौर

बर्दिया १ – सञ्जय गौतम

कर्णाली प्रदेश

मुगु – ऐन बहादुर शाही

सुर्खेत १ – पूर्णबहादुर खड्का

सुर्खेत २ – हृदयराम थानी

दैलेख २ – बाँकी

सुदूरपश्चिम प्रदेश

डडेल्धुरा – शेरबहादुर देउवा

बाजुरा  – बद्री पाण्डे

दार्चुला – दिलेन्द्र बडू

अछाम २ – पुष्प शाह

कञ्चनपुर २– नेता एनपी साउद
कञ्चनपुर ३ – रमेश लेखक

कैलाली १ – रामजनम चौधरी

कैलाली ४ – वीरबहादुर बलायर

कैलाली ५ – डिल्लीराज पन्त


प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP