नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • रुपइडिहाबाट आउने पेय पदार्थ ल्याउन रोक लगाइयो
रुपइडिहाबाट आउने पेय पदार्थ ल्याउन रोक लगाइयो
बागेश्वरी पोस्ट
बिहीबार, चैत १९, २०७७ बागेश्वरी पोस्ट
रुपइडिहाबाट आउने पेय पदार्थ ल्याउन रोक लगाइयो

नेपालगन्ज । भारतीय बजार रुपइडिहाबाट ल्याउदै गरिएका ठुलो परिमाणको पेय पदार्थ नष्ट  गरिएको छ।

बाँकेस्थित बजार अनुगमन टोलीले आज ठुलो परिमाणमा  भारतबाट आएको पेय पदार्थ  नष्ट  गरेको हो।  त्यस्तै बाँके प्रशासनले भारतबाट आजदेखि एक बोटल पेय पदार्थसम्म  ल्याउन रोक लगाएको छ।

बिभिन्न बहानामा एक जनाबाट २ वटा कोक, डिउ, स्प्राइट, फ्रुटी, फेन्टा ल्याउन लगाउने  ब्यापारीहरुले  अब भने नेपाली पेय पदार्थ बिक्री गर्नु पर्नेछ। ब्यापारीहरुले मात्रै हैन सामान किन्न रुपइडिहा जाने सर्बसाधारणहरुले समेत एक- दुईवटा पेय पदार्थ बोकेर ल्याउने गरेका थिए। 

तर आज बाट सिमामा रहेको सशस्त्र प्रहरी ,नेपाल प्रहरी र भन्सारको टोलीले रुपइडिहाबाट पेय पदार्थ ल्यान रोकिसकेको छ।

 


प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १७:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा छाडा पशु नियन्त्रण अभियान: थप ३८ पशु कान्जीहाउस पुर्‍याइयो
नेपालगञ्जमा छाडा पशु नियन्त्रण अभियान: थप ३८ पशु कान्जीहाउस पुर्‍याइयो
नेपालगञ्जका छाडा पशुलाई कान्जी हाउस पुर्‍याइँदै
नेपालगञ्जका छाडा पशुलाई कान्जी हाउस पुर्‍याइँदै
विपद् ब्यवस्थापनमा असल अभ्यास गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका
विपद् ब्यवस्थापनमा असल अभ्यास गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका
धार्मिक पर्यटन प्रबद्र्धनार्थ नेपालगञ्जमा बन्दैछ १०८ फिट अग्लो हनुमान मूर्ति
धार्मिक पर्यटन प्रबद्र्धनार्थ नेपालगञ्जमा बन्दैछ १०८ फिट अग्लो हनुमान मूर्ति
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP