नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, माघ १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरको नगरसभा ८ गतेः शिक्षा र डिजिटल कोहलपुर प्राथमिकतामा 
कोहलपुरको नगरसभा ८ गतेः शिक्षा र डिजिटल कोहलपुर प्राथमिकतामा 
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ५, २०७९ बागेश्वरी पोस्ट
कोहलपुरको नगरसभा ८ गतेः शिक्षा र डिजिटल कोहलपुर प्राथमिकतामा 

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको नगर सभा यही असार ८ गतेका लागि तय भएको छ । बस्तीस्तरबाट योजना छनोट गरी विभिन्न समितिमा छलफल गरेर नीति, कार्यक्रम तथा बजेटलाई अन्तिम रुप दिने तयारीमा नगरपालिका रहेको नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

उनले असार ८ गते दिउँसो १ बजे हुने नगरसभामा नीति, कार्यक्रम तथा बजेट पेश गरिने जानकारी दिए । यो पटक कोहलपुर नगरपालिकाले शिक्षा र डिजिटल कोहलपुरलाई प्राथमिकतामा राखेको छ । ‘भौतिक पूर्वाधार विकासले मात्र विकसित र सम्बृद्ध कोहलपुर नहुँदो रहेछ,' नगरप्रमुख आचार्यले भने–‘त्यसका लागि शिक्षा र प्रविधिलाई अगाडि बढाउन जरुरी देखियो ।’ आर्थिक वर्ष ०७९/८० का लागि विनियोजित बजेटमा शिक्षाको मात्र कम्तिमा ११ प्रतिशत बजेट हुने जानकारी दिए ।

स्वास्थ्यलाई समेत प्राथमिकतामा राखिएको जानकारी दिँदै उनले आगामी बजेटमा बाख्रा बाँड्ने कार्यक्रमलाई भने हटाइएको स्पष्ट पारे । ‘कृषकलाई प्रोत्साहन गर्ने सवालमा हामी गम्भीर छौं, उनले भने–‘किसानलाई प्राविधिक सहयोग गर्न सकिन्छ तर बाख्रा बाँड्न सकिँदैन, त्यो कार्यक्रम हटाइएको छ ।’ बाख्रा वितरण कार्यक्रम उपलब्धिमूलक र उपयोगी नभएको यथार्थता प्रस्तुत गर्दै उनले भने–‘यसअघि बाख्रा बाँडेको संख्या हेर्ने हो भने कोहलपुरका प्रत्येक घरमा बाख्रा हुनुपर्ने हो तर त्यो देखिएन ।’

उनले सम्बृद्ध र विकसित कोहलपुर नगरपालिका बनाउने अभियानमा रहेकाले सबैको सहयोग र साथको आवश्यकता औंल्याए । नगर प्रमुखमा निर्वाचित भएपछि पहिलो पटक पत्रकारहरुसँग अन्तरक्रिया गरेका आचार्यले कोहलपुर नगरपालिकालाई मिडियामैत्री नगर बनाउने प्रतिबद्धता समेत जनाएका छन् । 


प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
कार्यस्थलमा हुने यौनजन्य दुब्र्यबहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण 
कार्यस्थलमा हुने यौनजन्य दुब्र्यबहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण 
लैङ्गिक हिंसा न्यूनीकरण गर्न स्थानीय सरकारले कानुन बनाउनुपर्नेमा जोड
लैङ्गिक हिंसा न्यूनीकरण गर्न स्थानीय सरकारले कानुन बनाउनुपर्नेमा जोड
पृथ्वी जयन्ती तथा एकता दिवसमा नेपालगञ्जमा विचार गोष्ठी
पृथ्वी जयन्ती तथा एकता दिवसमा नेपालगञ्जमा विचार गोष्ठी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP