नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, चैत ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • पहिरोले १५ महिने शिशुको मृत्यु, ३ जना बेपत्ता
पहिरोले १५ महिने शिशुको मृत्यु, ३ जना बेपत्ता
बागेश्वरी पोस्ट
शुक्रबार, साउन १९, २०८० बागेश्वरी पोस्ट
पहिरोले १५ महिने शिशुको मृत्यु, ३ जना बेपत्ता
फाइल फोटो

नेपालगन्ज दोलखामा पहिरोले तीन घर पुरिँदा १५ महिने नाबालकको मृत्यु भएको छ । पहिरोले ३ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी दोलखाका अनुसार गौरीशंकर गाउँपालिका-७ टोपाटारमा गएराति ९ बजेतिर वस्ती भन्दा करिब ४०० मिटर माथिबाट पहिरो खस्दा टोपबहादुर थामीका १५ महिनाको छोरा प्रिन्स थामीको मृत्यु भएको हो । 

पहिरोमा परि गौरिशंकर-७ का ४९ वर्षीय हरिलाल श्रेष्ठ, सोही ठाउँका ६० वर्षीय कृष्ण बहादुर मगर र ५० वर्षीया देवीमाया मगर बेपत्ता भएको जिल्ला  प्रहरी दोलखाले जनाएको छ ।

त्यस्तै पहिरोबाट गौरीशंकर-७ टोपाटारका ४० वर्षीय यज्ञ बहादुर थामी, उनकी श्रीमती ३९ वर्षी धनमाया थामी र बुहारी २२ वर्षीया सीता थामी घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालयले बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मानसिक स्वास्थ्य समस्या बढ्दो, 'दूर मानसिक स्वास्थ्य सेवा सञ्चालन कार्यविधि' उपर सुझाब संकलन
मानसिक स्वास्थ्य समस्या बढ्दो, 'दूर मानसिक स्वास्थ्य सेवा सञ्चालन कार्यविधि' उपर सुझाब संकलन
४४१ औषधि पसलको अनुगमन, १४ लाई निलम्बन गर्दै कारबाही
४४१ औषधि पसलको अनुगमन, १४ लाई निलम्बन गर्दै कारबाही
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपालगन्जमा अन्तरक्रिया
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपालगन्जमा अन्तरक्रिया
अत्याधुनिक र नवीनतम् प्रविधिमा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै म्याक्स हस्पिटल
अत्याधुनिक र नवीनतम् प्रविधिमा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै म्याक्स हस्पिटल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP