नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, चैत ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरी अस्पतालमा विरामीलाई उत्साहित गर्ने व्यवहार गर्न स्वास्थ्य मन्त्रीको निर्देशन
भेरी अस्पतालमा विरामीलाई उत्साहित गर्ने व्यवहार गर्न स्वास्थ्य मन्त्रीको निर्देशन
बागेश्वरी पोस्ट
बिहीबार, भदौ १४, २०८० बागेश्वरी पोस्ट
भेरी अस्पतालमा विरामीलाई उत्साहित गर्ने व्यवहार गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भेरी अस्पतालको निरीक्षण गरेका छन् । कर्णाली प्रदेशको सुर्खेत र जुम्ला जाने क्रममा आज विहान नेपालगन्ज आएका मन्त्री बस्नेतले भेरी अस्पतालको निरीक्षण गरेका हुन् । उनले त्यसक्रममा अस्पतालको अवस्थाबारे जानकारी लिएका छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्डेन्डेन्ट डा. पवनजंग रायमाझीले अस्पतालको हालको अवस्था, सेवा प्रवाह, समस्या र चुनौतिबारे जानकारी गराएका थिए । डा. रायमाझीले जनशक्ति अभाव र पूर्वाधार अभावका कारण विरामीलाई प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको भन्दै जनशक्ति र पूर्वाधारका निमित्त मन्त्रालयले सहयोग गर्नुपर्ने बताए । उनले पूर्वाधार अभावका कारण अस्पतालको ओपिडीमा विरामीले घण्टौं समय लगाउनुपर्ने अवस्था रहेको बताए ।

त्यसक्रममा मन्त्री बस्नेतले पूर्वाधार र जनशक्ति अभाव भएपनि व्यवस्थापन गर्न नजान्दा समस्या बढी देखिएको प्रतिक्रिया दिए । ‘जनशक्ति र पूर्वाधार अभाव छ त्यो म मान्छु," उनले भने–"तर सामान्य भिडभाडलाई पनि व्यवस्थापन गर्न नसक्नु व्यवस्थापकीय कमजोरी हो ।" उनले विरामीलाई उत्साहित गर्ने व्यवहार गर्न नसक्नु र अस्पतालको फोहोर समेत व्यवस्थापन गर्न नसक्नु व्यवस्थापकीय कमजोरी भएको बताए ।

निरीक्षण कार्यक्रममा लुम्विनी प्रदेश सदस्यहरु बादशाह कुर्मी, सञ्जुकुमारी थारु, मिना सिद्दिकी, माया पुन, सुशिला नेपाली, नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट, काँग्रेस बाँकेका सभापति नारयाण प्रसाद गौडेल लगायतको सहभागिता रहेको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिए ।


प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मानसिक स्वास्थ्य समस्या बढ्दो, 'दूर मानसिक स्वास्थ्य सेवा सञ्चालन कार्यविधि' उपर सुझाब संकलन
मानसिक स्वास्थ्य समस्या बढ्दो, 'दूर मानसिक स्वास्थ्य सेवा सञ्चालन कार्यविधि' उपर सुझाब संकलन
४४१ औषधि पसलको अनुगमन, १४ लाई निलम्बन गर्दै कारबाही
४४१ औषधि पसलको अनुगमन, १४ लाई निलम्बन गर्दै कारबाही
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपालगन्जमा अन्तरक्रिया
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपालगन्जमा अन्तरक्रिया
अत्याधुनिक र नवीनतम् प्रविधिमा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै म्याक्स हस्पिटल
अत्याधुनिक र नवीनतम् प्रविधिमा आधारित क्यान्सर उपचार सेवा प्रदान गर्दै म्याक्स हस्पिटल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP