prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • कोभिड बढेपछि बाँकेमा सक्रिय बन्यो डिसीसीएमसी, यस्ता छन् निर्णय
कोभिड बढेपछि बाँकेमा सक्रिय बन्यो डिसीसीएमसी, यस्ता छन् निर्णय
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस २६, २०७८ बागेश्वरी पोस्ट
कोभिड बढेपछि बाँकेमा सक्रिय बन्यो डिसीसीएमसी, यस्ता छन् निर्णय

नेपालगञ्ज । कोभिड फेरि बढ्न थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँके (डिसीसीएमसी) ले पूर्व तयारी स्वरुप सक्रियता बढाएको छ । डिसीसीएमसीले नेपालगञ्ज उपमहानगरपालिकाको बाल मन्दिरमा संचालित आइसोलेसनलाई संस्थागत आइसोलेसनका रुपमा संचालनमा ल्याउन नेपालगञ्ज उपमहानगरपालिकालाई अनुरोध ग र्ने निर्णयगरेको छ ।

paribartan 1

जमुनाहा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको एन्टिजेन परीक्षण गर्दा कोभिड संक्रमितहरु धेरै संख्यामा देखिन थालेपछि उनीहरुको व्यवस्थापनका लागि बाल मन्दिरको आइसोलेसनलाई संस्थागतरुपमा संचालनमा ल्याउन नेपालगन्ज उपमहानगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै जमुनाह नाकामा एन्टिजेन परीक्षणका क्रममा कोभिड संक्रमण देखिएकालाई आइसोलेसन सेन्टरसम्म ल्याउनका लागि जमुनाहा नाकामा रहने गरी एम्बुलेन्स व्यवस्थापनको जिम्मेवारी लिन आइएनएफ नेपालको साइनिङ अस्पताल र भेरी अस्पताललाई अनुरोध गर्ने निर्णय गरेको छ । दुवै एम्वुलेन्स चालकको प्रोत्साहन भत्ता आइएनएफले व्यहोर्ने निर्णय भएको छ ।

यस्तै दिन प्रति दिन संक्रमण बढ्दै गएकाले शिघ्र समन्वय र  व्यवस्थापनको जिम्मा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार सोनकार, स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन श्रेष्ठ, जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका सूचना अधिकारी रुपन ज्ञवाली र केन्द्रका फोकल पर्सन तेज वलीलाई दिने निर्णय बैठकले गरेको श्रेष्ठले बताए ।  

यस्ता छन् डिसीसीएमसीले गरेका निर्णय 

No description available.


प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  ०९:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP