नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • साउथ अफ्रिकालाई हराउँदै नेदरल्यान्ड महिला विश्वकपको क्वाटरफाइनलमा
साउथ अफ्रिकालाई हराउँदै नेदरल्यान्ड महिला विश्वकपको क्वाटरफाइनलमा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन २१, २०८० बागेश्वरी पोस्ट
साउथ अफ्रिकालाई हराउँदै नेदरल्यान्ड महिला विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । नेदरल्यान्ड न्यूजिल्याण्ड र अष्ट्रेलियामा जारी महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा नेदरल्यान्डले साउथ अफ्रिकालाई  २-० गोलले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

नेदरल्याण्डका लागि जिल रुडले ९ औं  तथा लिनेश बीरेन्स्टेनले ६८औं मिनेटमा गोल गरेका थिए ।

अब क्वाटरफाइनलमा नेदरल्यान्डले स्पेनसँग खेल्नेछ । यसअघि जापान र स्पेन क्वाटरफाइनलमा पुगिसकेका छन् ।


प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्स क्रिकेट छनौटको फाइनलमा नेपालले हङकङलाई हराउँदै बन्यो च्याम्पियन
एसियन गेम्स क्रिकेट छनौटको फाइनलमा नेपालले हङकङलाई हराउँदै बन्यो च्याम्पियन
एसियन गेम्स क्रिकेट छनौट: नेपाल फाइनलमा, सेमिफाइनलमा ओमान ८ विकेटले पराजित
एसियन गेम्स क्रिकेट छनौट: नेपाल फाइनलमा, सेमिफाइनलमा ओमान ८ विकेटले पराजित
विद्यालय स्तरीय क्रिकेट छनौट प्रतियोगिताः सिद्धार्थ विद्या सदन च्याम्पियन
विद्यालय स्तरीय क्रिकेट छनौट प्रतियोगिताः सिद्धार्थ विद्या सदन च्याम्पियन
नेपालगञ्जमा दोस्रो 'माननीय' कप क्रिकेट प्रतियोगिता सुरु
नेपालगञ्जमा दोस्रो 'माननीय' कप क्रिकेट प्रतियोगिता सुरु
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP