prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस नेताहरुले भने-'पार्टीलाई मजबुत बनाउन लागौं'
कांग्रेस नेताहरुले भने-'पार्टीलाई मजबुत बनाउन लागौं'
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस २९, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस नेताहरुले भने-'पार्टीलाई मजबुत बनाउन लागौं'

कोहलपुर(बाँके) । नेपाली कांग्रेसका नेताहरुले पार्टीलाई मजबुत बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस कोहलपुर नगर कार्यसमिति बाँकेले आज कोहलपुरमा नवनिर्वाचित सहमहामन्त्री, केन्द्रिय सदस्य तथा राष्ट्रियसभाका उम्मेदवारलाई स्वागत, सम्मान तथा बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले स्थानीय तहको चुनावमा पार्टीलाई जिताउन सबै क्रियाशील भएर लाग्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमलाई केन्द्रिय सदस्यहरु डा.गोपाल दहित, सञ्जय गौतम, मैकुलाल बाल्मिकी र जावेदा खातुन जागाले सम्बोधन गर्दै पार्टीको आन्तरिक चुनावमा भएका प्रतिष्र्धालाई भुलेर अब पार्टीलाई एक नम्बर बनाउन एकताबद्ध भएर लाग्नुपर्ने बताए । तीनै तहका निर्वाचनमा सफलता हासिल गर्न गाउँगाउँमा केन्द्रित हुन उनीहरुले आह्वान गरे ।

कार्यक्रमलाई बाँकेकी पार्टी सभापति किरण कोइराला, लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषाल, बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, संविधानसभा सदस्य बादशाह कुर्मी, नेता नारायण गौडेल, कोहलपुरकी उपमेयर सञ्जुकुमारी चौधरी, क्षेत्र नम्बर १ का पूर्व क्षेत्रीय सभापति माधवराम खत्री, प्रदेश १ 'ख' का सभापति बलराम शर्मा र नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्लले पनि सम्बोधन गरेका थिए ।

नगर सभापति विरेन्द्र कुमार शाहको सभापतित्वमा भएको कार्यक्रममा नगर सचिव बालकुमार शर्माले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन अर्का नगर सचिव गोविन्द वाग्लेले गरेका थिए ।    

May be an image of 6 people, people sitting and people standing


प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  २०:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP