नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • रोयल नेपालगञ्ज बन्यो नकआउट फूटबलको च्याम्पियन
रोयल नेपालगञ्ज बन्यो नकआउट फूटबलको च्याम्पियन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २७, २०७८ बागेश्वरी पोस्ट
रोयल नेपालगञ्ज बन्यो नकआउट फूटबलको च्याम्पियन

नेपालगञ्ज । रोयल नेपालगञ्ज फूटबल क्लबले बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । नेपालगञ्ज रंगशालामा आज भएको फाइनल खेलमा रोयलले नेपालगञ्ज स्पोर्टिङ क्लबलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

रोयलको जितमा दुबै गोल संजय थापाले गरेका थिए । उनले खेलको ७ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल इन्जुरी समयमा ८३औं मिनेटमा गरेका थिए । च्याम्पियन बनेको रोयल बाँके जिल्ला लिग फूटबलका लागि छनोट भएको छ । माघ महिनामा हुने लिग फूटबलमा बाँकेका १२ क्लबले प्रतिष्पर्धा गर्नेछन् ।

आज एक समारोहका बीच विजेता तथा उपविजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष दिर्घबहादुर केसी (कुमार), एन्फा सदस्य प्रदेशसिंह राठौर, आयोजक बाँके जिल्ला फूटबल संघका अध्यक्ष भोजराज शाही, लुम्बिनी प्रदेश फूटबल संघका उपाध्यक्ष तथा बर्दिया जिल्ला फूटबल संघका अध्यक्ष अजितराज भण्डारी, लुम्बिनी प्रदेश फूटबल संघका उपाध्यक्ष सूर्यमणि अधिकारी, एन्फाका पूर्व उपाध्यक्ष गोर्वधनसिंह सम्झना, क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द, लेखा प्रमुख मिन जिसी, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष मोहित शाह लगायतले पुरस्कृत गरेका थिए ।  

बाँके जिल्ला फूटबल संघको आयोजनामा पुस २४ देखि सुरु भएको प्रतियोगितामा बाँकेका पाँच क्लबले प्रतिष्पर्धा गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १९:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अर्जेन्टिना र इंग्ल्यान्ड सेमिफाइनलमा, नर्वे र स्विट्जरल्यान्ड बाहिरिए
अर्जेन्टिना र इंग्ल्यान्ड सेमिफाइनलमा, नर्वे र स्विट्जरल्यान्ड बाहिरिए
खेलकुद र समाजको सम्बन्धबारे नेपालगञ्जमा विमर्शः २१ खेलाडी र खेलसेवी सम्मानित
खेलकुद र समाजको सम्बन्धबारे नेपालगञ्जमा विमर्शः २१ खेलाडी र खेलसेवी सम्मानित
कोहलपुर माइलमा समिर र चेतना च्याम्पियन
कोहलपुर माइलमा समिर र चेतना च्याम्पियन
बेल्जियमलाई हराउँदै १६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा
बेल्जियमलाई हराउँदै १६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP