नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • भायनेट संचार प्रा.लीले कर्मचारी र परिवारकालागि घरमै स्वास्थ्य सेवा प्रदान गर्ने
भायनेट संचार प्रा.लीले कर्मचारी र परिवारकालागि घरमै स्वास्थ्य सेवा प्रदान गर्ने
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ १९, २०७८ बागेश्वरी पोस्ट
भायनेट संचार प्रा.लीले कर्मचारी र परिवारकालागि घरमै स्वास्थ्य सेवा प्रदान गर्ने

नेपालगन्ज । भायनेट संचार प्रा.लीले भायनेटका कर्मचारी र उनीहरूका परिवारकालागि घरमै स्वास्थ्य उपचार सेवा प्रदान गर्ने भएको छ । Health at Home ले प्रशिक्षित मेडिकल टोली र अनुभवी प्रमाणित चिकित्सक मार्फत नर्स तथा डाक्टरहरूको परामर्श प्रदान गर्ने गरी भायनेट संचार प्रालीले स्वास्थ्य उपचारको लागी सम्झौता गरेको हो । 

Health at Home भन्ने उदेश्यका साथ प्रशिक्षित मेडिकल टोली र अनुभवी प्रमाणित चिकित्सक मार्फत नर्सहरूको डाक्टरहरूको परामर्श प्रर्दान गर्दछ। Health at Home ले विशेष गरी Vianet को कर्मचारी र उनीहरूका परिवार दुबैको लागि कोभिड र अन्य स्वास्थ्य सुविधा (गैर-कोभिड ) हेरचाह प्रबन्धनको साथै घर वा काममा सबै स्थान सेवाहरू प्रदान गर्ने उदेश्य छ ।

परामर्शको माध्यमको लागि कार्यालयको फोन, ईमेल, वा ग्राहकको आवश्यकता अनुसार संचार को कुनै माध्यमद्वारा सूचित गर्न सकिने जनाएको छ । यदि कर्मचारी र उनीहरूका परिवार दुबैको लागि स्वास्थ्य सहायता र सहजताको लागि Health at Home को सम्पर्कका लागी मानव संसाधन विभाग भायनेट संचार प्रा.ली, डा. बिशाल ढकाल, ईमेल: [email protected] मा सम्पर्क राख्न सकिने जनाइएको छ ।


प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कृषि प्रविधि हस्तान्तरण कार्यक्रम खजुरामा सम्पन्न
कृषि प्रविधि हस्तान्तरण कार्यक्रम खजुरामा सम्पन्न
दसैंलाई लक्षित गर्दै हुवावेको विशेष अफर, ३५ सयसम्म छुट र फ्रीबड्स एसई २ उपहार
दसैंलाई लक्षित गर्दै हुवावेको विशेष अफर, ३५ सयसम्म छुट र फ्रीबड्स एसई २ उपहार
अनरको चाडपर्व अफर : दैनिक १३ जनालाई उपहार, ८ जनालाई थाइल्यान्ड यात्रा
अनरको चाडपर्व अफर : दैनिक १३ जनालाई उपहार, ८ जनालाई थाइल्यान्ड यात्रा
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP