prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • खजुरामा अब किसान कल सेन्टर
खजुरामा अब किसान कल सेन्टर
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ ११, २०७७ बागेश्वरी पोस्ट
खजुरामा अब किसान कल सेन्टर

नेपालगन्ज । बाँकेको खजुरामा किसान कल सेन्टर स्थापना गरिने भएको छ । लुम्बिनी प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खजुरामा प्रदेशका किसानहरुलाई लक्षित गर्दै किसान कल सेन्टर संचालनमा ल्याउन लागेको हो । कृषकको संख्या बढी र कृषि प्रावधिक त्यसको अनुपातमा धेरै कम रहेकाले कृषकहरुले प्रावधिक सहयोग आवश्यक परेको बेला पाउन नसकेको गुनासो आउन थालेपछि मन्त्रालयले किसानको समस्या समाधान गर्न एकै स्थानबाट प्रदेशभरका कृषकहरुलाई टेलिफोनको माध्यमबाट विज्ञहरु जोड्ने र प्रावधिक ज्ञान प्रदान गर्ने उद्देश्यले किसान कल सेन्टर संचालनमा ल्याउन लागेको हो । खजुरामा रहेको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रमा किसान कल सेन्टर स्थापना गरेर किसानको समस्या फोनबाटै विज्ञद्वारा समाधान गर्ने गरी माघ १५ गतेदेखि ओपचारिकरुपमा सुरुवात गरिँदैछ । किसान कल सेन्टर स्थापना भएपछि कृषकलाई परेको समस्या समाधान गर्न कार्यालय धाउन नपर्ने वातावरण सिर्जना गर्न खोजिएको मन्त्रालयले जनाएको छ । किसान कल सेन्टर स्थापना भएपछि विषय विज्ञहरुबाट कृषि सम्बन्धि सल्लाह, सुझाव, जिज्ञासा, नवीनतम् प्रविधिबारे जानकारी, उत्पादनमा देखापरेका समस्याहरु तथा क्षति समाधानका उपाय, सूचनाहरु एकै ठाउँबाट उपलव्ध गराउनु मुख्य उद्देश्य भएको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रका प्रमुख अमरराज शर्मा घिमिरेले जानकारी दिनुभयो । तालिम केन्द्रले हप्ताको तीन दिन आइतबार, मंगलबार र विहिबार किसान कल सेन्टर सन्चालन गर्ने भएको हो । दिउँसो १ बजेदेखि ४ बजेसम्म नि:शुल्क फोन नम्बर १६६०८१५२०९९ मा फोन गरेर किसानहरुले आफ्नो समस्या राख्ने र त्यसको जवाफ सम्बन्धित विज्ञले दिने तालिम केन्द्रका प्रमुख घिमिरेले जानकारी दिनुभयो । किसान कल सेन्टरको उद्घाटन कृषि मन्त्री आरती पौडेलले गर्नुहुने भएको छ । किसान कल सेन्टरलाई लुम्बिनी प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी सहकारी मन्त्रालयले महत्व दिएकोले पनि उक्त कार्याक्रमलाई सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको समितिका सदस्य समेत रहेका कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताउनुभयो ।


प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  २१:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP