नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध छु: डीएसपी तिवारी
शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध छु: डीएसपी तिवारी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ३, २०७९ बागेश्वरी पोस्ट
शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध छु: डीएसपी तिवारी

नेपालगन्ज । कोहलपुर प्रहरी प्रमुख सुन्दर तिवारीले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सबै स्थानको शान्ति सुरक्षा कायम राख्न आफू प्रतिवद्ध रहने बताएका छन् ।

केही समय अघि मात्रै इलाका प्रहरी कार्यालय कोहलपुर प्रहरी प्रमुखको कमाण्ड सम्हालेका प्रहरी नायब उपरीक्षक (डीएसपी)  तिवारीले कोहलपुर आउनु पूर्व नै आफूले कोहलपुरको समग्र वस्तुस्थितिका बारेमा अध्ययन गरेर वार्षिक कार्ययोजना तयार पारेको बताएका छन्।  डीएसपी तिवारीले कार्ययोजना कार्यान्वयनका लागि सबै पक्षबाट सहयोग प्राप्त हुनेमा विश्वस्त रहेको समेत बताएका छन् । 

डीएसपी तिवारीले आफ्नो वार्षिक कार्ययोजना सार्वजनिक गर्दै आपराधिक गतिविधिका हिसावले ट्रान्जिट प्वाइन्टका रुपमा रहेको कोहलपुरमा शान्ति सुरक्षा कायम राख्नु चुनौतीको विषय भएपनि नयाँ ढंगबाट अप्रेशन सञ्चालन गर्ने योजनामा रहेको बताएका छन् ।

कार्यक्षेत्रको जनसंख्याको तुलनामा प्रहरीको संख्या निकै न्यून रहेकाले सेवा प्रवाहमा समेत समस्या देखिएको बताउँदै डीएसपी तिवारीले स्थानीय सरकार, निजी क्षेत्र र आम नागरिकसँग सहकार्य गरेर अघि बढ्ने योजना रहेको बताए । आफूले कमाण्ड गरेको सबै एरियाको शान्तिसुरक्षा चुस्त बनाउन दत्तचित्त भएर लाग्ने बताएका छन् ।

कोहलपुरमा विशेषगरी लागूऔषध कारोबार, साइबर अपराध, चोरी निकासी, सवारी दुर्घटना, आत्महत्या र महिला तथा बालबालिका विरुद्धका अपराधका घटना मुख्य समस्या रहेकाले यस्ता समस्या समाधान तथा न्यूनीकरणका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनाका कार्यक्रमहरु सञ्चालनमा ल्याउने डीएसपी तिवारीले बताए ।

कोहलपुरमा लागूऔषध कारोबार  डरलाग्दो अवस्थामा रहेको बताउँदै डीएसपी तिवारीले गएको १ महिनामा मात्र १५७. ४३ ग्राम लागूऔषध बरामद गरिएको बताए  । कोहलपुर आए लगत्तै लागूऔषध प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि ब्यापक जनशक्ति परिचालन गरिएको डीएसपी तिवारीले बताए ।

बिशेषगरी कोहलपुर प्रवेश गर्ने मुख्य नाकामा चेकजाँचलाई कडाई पार्दा पछिल्ला ७ महिनामा बरामद गरिएको लागूऔषधको तुलनामा पछिल्लो  एक (फागुन) महिनाभित्रै धेरै लागूऔषध बरामद गर्न सफल भएको डीएसपी तिवारीले बताए ।

समय-समयमा हुने सवारी दुर्घटना, महिलामाथि हुने दुर्व्यबहार तथा आत्महत्या, अवैध उत्खनन, चोरी तथा लुटपाट, यौनजन्य गतिविधि जस्ता जघन्य अपराध नियन्त्रणका लागि कार्ययोजना बनाएरै अघि बढ्ने घोषणा गरेका डीएसपी तिवारीले आफू मातहतका कर्मचारीहरुबाट हुने कार्यसम्पादनको मुल्याङ्कन गरेर पुरस्कार तथा दण्डको ब्यवस्था समेत गरिने बताए । 

समस्या लिएर प्रहरी कार्यालय आउने सेवाग्राहीलाई सहज र नि:शुल्क सेवा प्रवाहका लागि कार्यालय परिसरभित्रै उजुरी तथा निवेदन लेखनका लागि हेल्प डेस्क समेत स्थापना गरिएको डिएसपी तिवारीले जानकारी दिएका छन् । डीएसपी तिवारी नेपाल प्रहरीतर्फ एक कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।


प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP