prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • महिलालाई बेपत्ता पारेको नरभक्षी बाघ नियन्त्रणमा, महिलाको अवस्था अझै अज्ञात
महिलालाई बेपत्ता पारेको नरभक्षी बाघ नियन्त्रणमा, महिलाको अवस्था अझै अज्ञात
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख ९, २०८० बागेश्वरी पोस्ट
महिलालाई बेपत्ता पारेको नरभक्षी बाघ नियन्त्रणमा, महिलाको अवस्था अझै अज्ञात
फाइल फोटो

नेपालगन्ज । कञ्चनपुरमा  महिलालाई आक्रमण गरि बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिइएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ८ खप्टी खोला नजिक आतंक फैलाउने उक्त बाघलाई नियन्त्रणमा लिइएको छ। 

बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, शुक्लाफाँटा वन्यजन्तु आरक्ष , वन डिभिजन कार्यालय,  वनकर्मीको टोलीले बाघलाई नियन्त्रणमा लिइएको सब वन डिभिजन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले बताए ।  

बाघलाई बेहोश पारेर नियन्त्रणमा लिइ शुक्लाफाँटा वन्यजन्तु आरक्षमा लगिएको वन अधिकृत यादवले बताए। बाघ भाग्न नदिन नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयहरुले रातभर सो क्षेत्रमा घेराबन्दी गरेका थिए । 

बेलौरी-बेलडाँडी हुलाकी राजमार्गस्थित उक्त मानव बस्ती नजिकै पसेको बाघले शुक्रबार बेलौरी नगरपालिका ८ कि अन्दाजी ४५ वर्षीया गंगा चन्दमाथि आक्रमण गरेको थियो। 

बाघको आक्रमणमा परी बेपत्ता रहेकी उनको खोजी कार्य जारी रहेको सहायक वन अधिकृत यादवले बताए । सो क्षेत्रमा पहिलोपटक बाघले आतंक मच्चाउन थालेपछि स्थानिय त्रसित बनेका थिए ।


प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बरिष्ठ कलाकार निर्माेहीको सहयोगार्थ नेपालगञ्जमा साँस्कृतिक कार्यक्रम
बरिष्ठ कलाकार निर्माेहीको सहयोगार्थ नेपालगञ्जमा साँस्कृतिक कार्यक्रम
बाँकेमा एक सातामै ४१५ मतदाता थपिए
बाँकेमा एक सातामै ४१५ मतदाता थपिए
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे
नेपालगञ्जकी चेली नविना बनिन् एक्टिंग स्टारको फाइनलिष्ट, नविनाको लागि भोट अपील
नेपालगञ्जकी चेली नविना बनिन् एक्टिंग स्टारको फाइनलिष्ट, नविनाको लागि भोट अपील
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP