नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्जमा एक ब्यक्तिको २ लाख लूटिनबाट जोगियो, कसैले पिछा गरे तुरुन्त खबर गरौं : डिएसपी सिंह-बाँके
नेपालगन्जमा एक ब्यक्तिको २ लाख लूटिनबाट जोगियो, कसैले पिछा गरे तुरुन्त खबर गरौं : डिएसपी सिंह-बाँके
RSG-2
सौरभ गिरी
बुधबार, कात्तिक ६, २०७६ सौरभ गिरी
नेपालगन्जमा एक ब्यक्तिको २ लाख लूटिनबाट जोगियो, कसैले पिछा गरे तुरुन्त खबर गरौं : डिएसपी सिंह-बाँके

नेपालगन्ज । नेपालगन्जमा एक जना ब्यक्तिको दुई लाख रुपैयाँ लुटिनबाट जोगिएको छ। नेपालगन्ज १३ गोसाइँगाउँका कृष्ण नन्दन पाण्डेको पैसा लुटिनबाट बचेको हो। बुधबार दिउँसो करिब साढे २ बजे तिर नेपाल बैंक लिमिटेडबाट बैंकबाट दुुुई लाख रुपैयाँ झिकेर पुनः पैसा झिक्न सुर्खेत रोड स्थित नेपाल एसबिआई बैंक गए।

उनी बैंकको एटिएम भित्र छिरेको केबल ४ मिनेटमा के बाहिर निस्किएका थिए, उनले ल्याएको भे ३ प ६८२१ नम्बरको स्कुटर नै गायब थियो। पाण्डेले आफ्नो स्कुटर चारैतिर खोजे तर स्कुटर फेला परेन् । बैंकको अगाडीको भागमा राखिएको सिसिटिभीले समेत अगाडीको पुरै भागलाई बैंकमा राखिएको सिसीटिभीले समेत नभ्याउने भन्दा पाण्डे निराश बने। स्कुटर खोज्दा पाण्डेले नभेटेपछि निराश बन्दै प्रहरीलाई खबर गरेका थिए।

अन्ततः उनको स्कुटर बैंकको पारी पट्टि राखिएको अवस्थामा भेटियो। भेटिएको स्कुटरको ह्यान्डल र डिक्किको लक समेत फोडिएको थियो। घटनाको विवरण उनी सग बुझ्दा कोहिले उनलाई बैंकबाट पैसा झिक्दा देखि पिछा गरेको हुन सक्ने पाण्डेले बताए। नेपाल बैंक लिमिटेडबाट झिकेको पैसाको ब्याग पहिला डिक्कि भित्र राखेको पाण्डेले बताए। त्यसपश्चात् एसबिआई बैंकको एटिएम भित्र छिर्दा उनले पैसाको ब्यागलाई आफै सग लगेर गएको पाण्डेले भने।

लूटेेेेेराले मैले ब्याग डिक्किबाट झिकेको नदेखेको हुनुपर्छ-पाण्डेले भने,- । लुटेराले पैसाको ब्याग झिक्नलाई स्कुटरलाई बैंकको पुर्बपट्टि लगेर लक तोडफोड गरेको हो। आफ्ना कर्मचारीहरुको लागि तलब खुवाउनको लागि उनले बैंकबाट पैसा झिकेको पाण्डेले बताए।" मैले त्यो ब्याग डिक्किमै राखेको भए आज म लूटिने थिए, धन्न ब्याग आफै सग लिएर पैसा जोगियो,"उनले भने। पैसा लुट्न नपाएको लूटेेेेेराले भने स्कुटरको डिक्किभित्र राखिएको हेल्मेट भने चोरी भएको छ।

यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिव सिंहले जहिले पनि बैंकबाट पैसा झिक्दा सचेत रहन आग्रह गरेका छन् । पैसा झिकेर फर्किदा कुनै पनि ब्यक्तीले आफुलाई पिछा गरेको लागे तुरुन्त प्रहरीलाई १०० अथवा ०८१-५२०२११मा खबर गर्न नायब उपरीक्षक सिंहले भने।चाडँपर्व नजिकिदै गर्दा यस्ता लुटेरा गिरोहका सदस्यहरु मौकाको फाइदा उठाउन सक्ने हुँदा प्रहरीले उनिहरुको चौतर्फी निगरानी गरिरहेको नायब उपरीक्षक सिंहले बताए।

आज पाण्डेलाई परेको समस्या अरुलाई नपर्ला भन्न के बेर? बैंक जस्तो ठाउमा सिसीटिभी प्र्याप्त मात्रामा नराख्दा सेवाग्राहीलाई समस्या आउन सक्छ तसर्थ बैंकहरुले पनि सिसीटिभी प्र्याप्त मात्रामा राख्न किन कन्जुस्याइँ ?


प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  १९:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
निजी मिडियामाथिको सरकारी विज्ञापन रोक सर्वोच्चले उल्ट्यायो
निजी मिडियामाथिको सरकारी विज्ञापन रोक सर्वोच्चले उल्ट्यायो
वादी समुदायका महिलालाई स्वरोजगारतर्फ उन्मुख बनाउन 'डलकुशन' निर्माण तालिम
वादी समुदायका महिलालाई स्वरोजगारतर्फ उन्मुख बनाउन 'डलकुशन' निर्माण तालिम
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP