नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, मंसिर ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • गैंडाले एक महिलाको ज्यान लिँदा दुई जना रुख चढेर बाँचे
गैंडाले एक महिलाको ज्यान लिँदा दुई जना रुख चढेर बाँचे
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ २९, २०८० बागेश्वरी पोस्ट
गैंडाले एक महिलाको ज्यान लिँदा दुई जना रुख चढेर बाँचे

कन्चनपुर । एक जना महिलाको गैँडाको आक्रमणबाट मृत्यु भएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । 

आज बिहान ८ बजेतिर च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गरेकी बुढाको गैँडाको आक्रमण परेर घटनास्थलमै मृत्यु भएको राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

मृतक बुढासँगै च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका अन्य दुई जना महिलाहरु रुख चढेर ज्यान जोगाएका हुन् । आज बिहान गस्तीका रहेको नेपाली सेनाले महिलाको शव फेला पारेको थियो ।

सेनाले दुई जना महिलालाई रुखमै चढेको अवस्थामा फेला पारेको हो । ती महिलाहरुले सेनालाई दिएको जानकारी अनुसार बुढालाई दुई वटा गैँडाले आक्रमण गर्दा मृत्यु भएको हो ।


प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा थपिए १८ हजार १९५ नयाँ मतदाता
बाँकेमा थपिए १८ हजार १९५ नयाँ मतदाता
पत्रकारहरुलाई पर्यटन फोटोग्राफी रिपोर्टिङ सम्बन्धि अनुशिक्षण
पत्रकारहरुलाई पर्यटन फोटोग्राफी रिपोर्टिङ सम्बन्धि अनुशिक्षण
बाँके राष्ट्रिय निकुञ्जमा पत्रकारसहित पर्यटन बोर्डको टिमद्वारा जंगल सफारी, पर्यटकीय सम्भावना उच्च
बाँके राष्ट्रिय निकुञ्जमा पत्रकारसहित पर्यटन बोर्डको टिमद्वारा जंगल सफारी, पर्यटकीय सम्भावना उच्च
शान्ति सम्झौता भएको १९ बर्ष वितिसक्दा पनि न्याय नपाउँदा द्वन्दपीडितको आक्रोश
शान्ति सम्झौता भएको १९ बर्ष वितिसक्दा पनि न्याय नपाउँदा द्वन्दपीडितको आक्रोश
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP