नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जाजरकोट भूकम्पका ३८ जना घाइतेको बाँकेमा उपचार जारी, सबै खतरामुक्त
जाजरकोट भूकम्पका ३८ जना घाइतेको बाँकेमा उपचार जारी, सबै खतरामुक्त
RSG-2
गौरब गिरी
आइतबार, कात्तिक १९, २०८० गौरब गिरी
जाजरकोट भूकम्पका ३८ जना घाइतेको बाँकेमा उपचार जारी, सबै खतरामुक्त

नेपालगञ्ज । गत शुक्रबार मध्ये रातमा जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट घाइते भएका मध्ये ३८ जनाको बाँकेको नेपालगञ्ज  र कोहलपुरमा उपचार जारी छ।

घाइतेहरु मध्ये  भेरी अस्पतालमा ३७ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जनाको उपचार भइरहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उपचार गराइरहेका मध्ये २१ जना महिला र १७ जना पुरुष रहेका छन् । यी मध्ये बालबालिका १२, गर्भवती १ जना र ज्येष्ठ नागरिक ५ जना छन् । जाजरकोटका २८ र रुकुम पश्चिममा १० जनाको उपचार भइरहेको छ ।

श्रेष्ठका अनुसार गएराति १२ बजेसम्म ५ जना गम्भीर घाइतेको सफल अपरेशन गरिएको छ भने राति करिब १ बजे थप ६ जना बिरामी एम्बुलेन्सबाट उपचारका लागि भेरी अस्पतालमा ल्याइएको छ । जसमध्ये २ जना जाजरकोटको भेरी नगरपालिका र ४ जना रुकुम पश्चिमको सानी भेरी गाउँपालिकाका हुन् ।  

फोकल पर्सन श्रेष्ठका अनुसार हाल उपचाररत सबै घाइतेको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको छ। त्यस्तै अस्पताल पुर्‍याउनु पूर्व बाटोमै मृत्यु भएका जाजरकोटको नलगाड–१ का  टेकबहादुर पुनको शव आफन्तलाई बुझाइएको छ। घाइते मध्ये एक जना गर्भवती पनि छन् । उनको पेट भित्रको बच्चाको मृत्यु भएकाले शल्यक्रिया गर्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP