नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्जका सहकारीलाई दिइयो तीन दिने 'कोपोमिस' तालिम
नेपालगन्जका सहकारीलाई दिइयो तीन दिने 'कोपोमिस' तालिम
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १५, २०८० बागेश्वरी पोस्ट
नेपालगन्जका सहकारीलाई दिइयो तीन दिने 'कोपोमिस' तालिम

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सहकारीलाई सहकारी तथा गरिवी निवारण व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धि तीन दिने तालिम दिइएको छ ।  नेपालगन्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्र रहेका सहकारी संस्थाका कोपोमिस हेर्ने कर्मचारीका लागि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको सहकारी शाखाले जनाएको छ ।

तीन दिने तालिमको समापन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका आर्थिक विकास संयोजक गोपाल पुनले सिकेका कुरालाई व्यवहारमा अक्षरश: लागू गर्न आग्रह गरे । पुनले सहकारी अभियानलाई स्वस्थ, विश्वसनीय र उत्तरदायी बनाउन नेपालगन्ज उपमहानगरपालिका निरन्तर क्रियाशील रहेको बताए । उनले सहकारीले पनि आमनागरिकको विश्वास जित्ने गरी काम गर्न आवश्यक रहेकोमा जोड दिए । प्रशिक्षार्थीलाई पुनले प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रममा प्रशिक्षकका तर्फबाट नेप्स्कुन बाँकेका कार्यालय प्रमुख छत्रप्रसाद धमाला तथा प्रशिक्षार्थीबाट रुपक श्रेष्ठ र चन्द्रा आचार्यले बोलेका थिए ।

कोपोमिस एउटा सफ्टवेयर हो । यो सहकारी क्षेत्रको सूचना, तथ्यांकहरुलाई नियमित, विश्वसनीय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली हो । यसले सहकारी संघ-संस्थाहरूको संचालन, ब्यवस्थापन तथा कार्यक्षमतामा अभिवृद्धि गरी जोखिमलाई न्युनीकरण गर्ने कामहरु गर्दछ । सहकारीहरुले मासिकरुपमा आफ्ना सम्पूर्ण विवरण, कार्यप्रगति लगायतका गतिविधि कोपोमिसमा अद्यावधिक गर्नुपर्दछ । जसले नियामक निकायलाई आवश्यक अनुगमन र नियन्त्रणका लागि सहयोग पुग्दछ ।

तालिममा सहकारी शाखा प्रमुख प्रविण राना, जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध सञ्चालक नवराज उपाध्याय र नेप्स्कुन बाँकेका कार्यालय प्रमुख धमालाले प्रशिक्षण दिएको सहकारी शाखाकी तुलसा पन्थी आचार्यले बताइन् । सहकारी संघ-संस्थाहरुका सञ्चालक र व्यवस्थापनका अधिकारीहरुका लागि कोपोमिस तालिम अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्रका सहकारी संस्थाको नियमन,  प्रवर्द्धन र प्रशिक्षणका कार्यक्रम आफ्नो वार्षिक तालिका अनुसार नियमितरुपमा गर्दै आएको शाखा प्रमुख रानाले बताए ।


प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वादी समुदायका महिलालाई स्वरोजगारतर्फ उन्मुख बनाउन 'डलकुशन' निर्माण तालिम
वादी समुदायका महिलालाई स्वरोजगारतर्फ उन्मुख बनाउन 'डलकुशन' निर्माण तालिम
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP