नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • २८ वर्षीया युवतीलाई ‘सेक्स एडिक्शन’का कारण डिप्रेसन, खोलिन् यस्तो रहस्य
२८ वर्षीया युवतीलाई ‘सेक्स एडिक्शन’का कारण डिप्रेसन, खोलिन् यस्तो रहस्य
RSG-2
एजेन्सी
बिहीबार, फागुन ८, २०७६ एजेन्सी
२८ वर्षीया युवतीलाई ‘सेक्स एडिक्शन’का कारण डिप्रेसन, खोलिन् यस्तो रहस्य

एजेन्सी । अठ्ठाइस वर्षीया एक बेलायती महिलाले अनौठो खुलासा गरेकी छन् ।

बेलायतमा बस्दै आएकी फ्याङ्की कोन्सिडिनले एक अन्तर्वातामा आफूले १३० जना पुरुषसँग यौन सम्पर्क गरिसकेको बताएकी छन् । कोन्सिडिनले यति धेरै पुरुषसँग शारीरिक सम्पर्क राख्नुको कारण भने अनौठो छ ।

अन्तर्वातामा कोन्सिडिनले आफूले एउटा मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेको बताइन् । उनले आफू ‘सेक्स एडिक्ट’ (संभोगको कुलतमा फसेको) भएको कुरा निर्धक्कसँग राखिन् । र यही कारणले १३० जना पुरुषसँग यौन सम्पर्क राखेको बताइन् । रात गुजार्ने पुरुष तय भएपछि मात्रै आफ्नो दिमागले काम गर्ने गरेको पनि उनले बताइन् ।

धेरैजनासँग यौन सम्पर्क राख्दा आफूले शारीरिक तथा मानसिक क्षति व्यहोरेको पनि कोन्सिडिनले बताइन् । ‘सेक्स एडिक्ट’ कै कारण आफू डिप्रेशनको शिकार भएको पनि उनले बताइन् ।

बाबुआमाले सम्बन्धविच्छेद गरेपछि यसको असरले आफू ‘सेक्स एडिक्ट’ भएको हुन सक्ने कोन्सिडिनको भनाइ थियो । उनी १३ वर्षको हुँदा बाबुआमाले सम्बन्ध विच्छेद गरेका थिए । क्यान्सरका कारण उनकी आमाको निधन भएको थियो ।

कोन्सिडिनले सामना गरिरहेको स्वास्थ्य समस्या अर्थात् ‘सेक्ट एडिक्शन’ लाई चिकित्सकहरूले ‘मानसिक स्वास्थ्य समस्या’ भन्ने गर्छन् । महिला र पुरुष दुबैमा यो समस्या देखिन्छ । टाइगर वुड्स र रसेल ब्र्याड जस्ता सेलिब्रिटी पनि यो समस्याबाट गुज्रेका थिए ।

एक अध्ययन अनुसार बेलायतमा ६ लाख ६० हजार महिलाहरू ‘सेक्स एडिक्शन’ बाट पीडित रहेका छन् । बेलायतको रोयल कलेज अफ साइकियट्रिस्टले देशका ४ प्रतिशत मानिस ‘सेक्स एडिक्ट’ रहेको बताएको छ । जसमध्ये एक चौथाई महिला छन् । तर ‘सेक्स एडिक्ट’ हुनुको कारण हालसम्म खुलेको छैन ।


प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  ०८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP