नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • मैले नै तपाईंलाई सलाम गर्ने गरी काम गर्नुहोस् : गृहमन्त्री
मैले नै तपाईंलाई सलाम गर्ने गरी काम गर्नुहोस् : गृहमन्त्री
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २९, २०८० बागेश्वरी पोस्ट
मैले नै तपाईंलाई सलाम गर्ने गरी काम गर्नुहोस् : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् । 

आज सामाजिक सन्जाल फेसबुकमा लेख्दै गृहमन्त्री लामिछानेले देशको कुनै पनि भागमा कुनै पनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ भने कारबाही गर्न आफ्नो वा कसैको आदेश कुर्न नपर्ने निर्देशन दिएका छन् ।

यदि कसैले समाजमा गैरकानुनी धन्दा चलाएको छ वा कर छली गरेको छ अथवा गुण्डागर्दी, धाक-धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यस्तालाई तत्काल  कारवाही गर्न गृहमन्त्रीले निर्देशन दिएका हुन् ।

'त्यस्ता गलत गर्नेलाई ऐन पल्टाएर  कानुनी राज्य भनेको के हो'गृहमन्त्रीले भने । प्रहरी कर्मचारीले गृहमन्त्रीलाई भन्दा गृहमन्त्रीले नै प्रहरीलाई सलाम गर्ने गरि काम गर्न निर्देशन दिएका हुन् । 

यस्तो छ उनको अपिल-

देश भरका सम्पुर्ण राष्ट्रसेवक  प्रहरीहरु लाई मेरो अपिल:

देशको कुनै पनि भागमा कुनै पनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन । ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो । तपाईंले मलाई होइन मैले तपाईँलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ । जय नेपाल (पार्टी वाला होइन, देश वाला) !!

 


प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्राउन सुगरसहित कोहलपुरबाट चार कारोबारी पक्राउ
ब्राउन सुगरसहित कोहलपुरबाट चार कारोबारी पक्राउ
सशस्त्र प्रहरीले बाँकेबाट नियन्त्रणमा लियो ट्याक्टरसहित लाखौंको अवैध सामान
सशस्त्र प्रहरीले बाँकेबाट नियन्त्रणमा लियो ट्याक्टरसहित लाखौंको अवैध सामान
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
बाँकेबाट अवैध उत्खनन र ढुवानीमा संलग्न जेसेबीसहित ३ सवारीसाधन प्रहरीको नियन्त्रणमा
बाँकेबाट अवैध उत्खनन र ढुवानीमा संलग्न जेसेबीसहित ३ सवारीसाधन प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP