prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गिरीको प्रश्नः १० कक्षासम्म आउँदा आधा विद्यार्थी कता हराए ?
गिरीको प्रश्नः १० कक्षासम्म आउँदा आधा विद्यार्थी कता हराए ?
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत २०, २०८० बागेश्वरी पोस्ट
गिरीको प्रश्नः १० कक्षासम्म आउँदा आधा विद्यार्थी कता हराए ?

नेपालगञ्ज । नेपाली कांग्रेसका सांसद दीपक गिरीले २०७० सालमा कक्षा एकमा देशभरी झण्डै साढे नौ लाख बालबालिका भर्ना भएकोमा अहिले दश वर्षपछि त्यसको आधा मात्रै विद्यार्थी एसईई परीक्षामा सहभागी भइरहेको बताएका छन्  । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले बाँकी आधा विद्यार्थी कता गए ? तिनलाई हामीले किन दश कक्षासम्म पनि रोक्न सकेनौ ? भन्ने  प्रश्न गरे । यस वर्षको एसईई परीक्षामा करीब ५ लाख विद्यार्थीहरु  सहभागी भइरहेका छन् । सांसद  गिरीले यो एउटा शैक्षिक संकटकालको अवस्था हो भन्दै  यसले नेपालको शिक्षा क्षेत्रको असली तस्वीर प्रस्तुत गरिरहेको बताए ।  

"अहिले पनि देशका कूल विद्यार्थी मध्ये झण्डै ८० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयहरुमा अध्ययन गर्छन् । सामुदायिक विद्यालयहरुको पठनपाठनको गुणस्तर सुधार गर्न र एक कक्षामा भर्ना भएका विद्यार्थीहरुलाई कमसेकम दश कक्षासम्म टिकाउन सरकारको योजना के छ ?," उनले प्रश्न गरे । एक रिपोर्ट अनुसार ४१ जिल्लामा कक्षा १ मा भर्ना भएका ५० प्रतिशत विद्यार्थी पनि १० कक्षाको अन्तिम परीक्षासम्म पुगेका छैनन् । १० वर्ष अघि २०७० मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले गत चैत १५ देखि सुरु भएको कक्षा १० को अन्तिम परीक्षा एसईई दिँदैछन् ।

परिवारको कमजोर आर्थिक अवस्था, बाल विवाह तथा पश्चिम नेपालमा काम खोज्न भारत पस्ने प्रवृत्तिले गर्दा धेरै बालबालिकाले ७, ८ कक्षाबाटै पढाई छाड्ने गरेको अध्ययनहरुले देखाएका छन् । तर, विद्यार्थीहरुलाई दश कक्षासम्म विद्यालय जाने वातावरण बनाउन कुनै पनि सरकारले अहिलेसम्म प्रभावकारी योजना ल्याउन सकेका छैनन् । 


प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP