नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, मंसिर ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सल्यानका कांग्रेस सभापतिलाई कुटपिट गर्ने पूर्वाधारका हाकिम पक्राउ
सल्यानका कांग्रेस सभापतिलाई कुटपिट गर्ने पूर्वाधारका हाकिम पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २, २०८१ बागेश्वरी पोस्ट
सल्यानका कांग्रेस सभापतिलाई कुटपिट गर्ने पूर्वाधारका हाकिम पक्राउ

सल्यान । सल्यान नेपाली कांग्रेस पार्टी सभापति केशरबहादुर बिष्टलाई कुटपिट गर्ने सल्यानका पूर्वाधार बिकास कार्यालयका प्रमुख हरिबहादुर वली पक्राउ परेका छन् । सभापतिको जाहेरी पश्चात वलीलाई पक्राउ गरिएको सल्यान प्रहरीले जानकारी दिएको छ ।

५६ वर्षीय कांग्रेस सभापति बिष्टलाई कुटपिट गरेको आरोपमा सल्यान प्रहरीले सिडिई वलीलाई आज बिहान पक्राउ गरेको हो । चैत २९ गते साँझ जिल्लाको सल्लीबजारको कृष्ण होटेलमा ३६ वर्षीय वलीले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।

सिडिई वलीको कुटाईबाट सभापति बिष्टको टाउकोमा चोट लाग्दा ५ वटा टाँका लगाइएको छ । होटेलमा बसेर कुराकानी गर्दै गरेको अवस्थामा वलीले सभापति बिष्टलाई बियरको बोटलले टाउकोमा हानेका थिए । 

पक्राउ परेका वलीविरुद्ध कुटपिट तथा अभद्र व्यवहारमा मुद्दा चलाउनका लागि म्याद थप गर्न प्रहरीले वलीलाई जिल्ला अदालत सल्यान  पठाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको समेत जनाएको छ ।


प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सुनार बाँके प्रहरीको नियन्त्रणमा
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सुनार बाँके प्रहरीको नियन्त्रणमा
अपराधमुक्त जिल्ला बनाउँछु: एसपी अंगुर जिसी
अपराधमुक्त जिल्ला बनाउँछु: एसपी अंगुर जिसी
लागु औषध मुद्दाका फरार प्रतिवादी बाँकेबाट पक्राउ
लागु औषध मुद्दाका फरार प्रतिवादी बाँकेबाट पक्राउ
विशेषबाट जेल सजाय पाएर फरार रहेका वडा सदस्यसहित ३ जना बाँके प्रहरीको नियन्त्रणमा
विशेषबाट जेल सजाय पाएर फरार रहेका वडा सदस्यसहित ३ जना बाँके प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP