नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • श्री मदन बाबा भक्ति केन्द्रको अध्यक्षमा तिवारी चयन
श्री मदन बाबा भक्ति केन्द्रको अध्यक्षमा तिवारी चयन
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १०, २०८१ बागेश्वरी पोस्ट
श्री मदन बाबा भक्ति केन्द्रको अध्यक्षमा तिवारी चयन

कैलाली ।  श्री मदन बाबा भक्ति केन्द्रको पाँचौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।  धनगढी उपमहानगरपालिका राजपुरमा आयोजित पाँच दिने १२ औं  शिवसाधनाको अन्तिम दिन सदगुरुदेव मदन बाबाको सानिध्यता, भक्ति केन्द्रका सदस्यहरुको सहभागितामा साधारणसभा गरिएको हो । 

सभाले शारदा तिवारीको नेतृत्वमा दाङकी अगानी चौधरी उपाध्यक्ष, कञ्चनपुरकी निशा राना महासचिव, कोषाध्यक्षमा सयानकी शारदा बास्तोला, सचिवमा काठमाडौंकी ललिता कोइराला र कैलालीका  लोकेन्द्र कुँवर वरिष्ठ  सदस्यमा चयन भएका हुन् । यस्तै सदस्यहरुमा दाङका भरतमणि चौधरी, बर्दियाका चन्द्र बहादुर सुनार र सकुन्तला श्रेष्ठ, बाँकेका कौशल कुमार मिश्र, दोलखाकी कल्याणी श्रेष्ठ गरी ११ जना सर्वसम्मत चयन भएका हुन् । 

१५ सदस्यीय समितिमा आवश्यकता अनुसार सद्गगुरुदेव मदन बाबाले २ र मदन बाबा भक्ति केन्द्रका केन्द्रीय अध्यक्षले २ गरी बाँकी ४ सदस्य मनोनित गर्नेछन् ।  नयाँ नेतृत्वमा आएका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरुलाई मदन बाबाले आशिर्वाद प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । 

संस्थापक उपाध्यक्ष तथा मौजुदा कार्यसमितिका वरिष्ठ सदस्य लोकेन्द्र कुँवरले संचालन गरेको कार्यक्रममा पूर्व मन्त्री तथा भक्ति केन्द्रका वरिष्ठ सल्लाहकार शेरबहादुर कुँवर, साँफेबगर नगरपालिकाका निवर्तमान मेयर तथा भक्ति केन्द्रका केन्द्रीय सल्लाहकार कुल बहादुर कुँवरले मन्तव्य व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । 

साधारणसभामा संस्थाका अध्यक्ष शारदा तिवारीले कार्यक्रम प्रतिवेदन र महासचिव निशा रानाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । १२औं शिव साधनाको दोश्रो दिन मदन बाबा भक्ति केन्द्रले पहिलोपटक प्रकाशन गरेको “बाबा पुकार“ नामक अर्धवार्षिक मुखपत्रको मदन बाबाले विमोचन गरेका हुन्  ।


प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP