नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • योग समिति नेपाल छैटौं वर्षमा, नेपालगन्जमा 'विशेष' कार्यक्रम
योग समिति नेपाल छैटौं वर्षमा, नेपालगन्जमा 'विशेष' कार्यक्रम
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १०, २०८१ बागेश्वरी पोस्ट
योग समिति नेपाल छैटौं वर्षमा, नेपालगन्जमा 'विशेष' कार्यक्रम

नेपालगञ्ज । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको योग समिति नेपाल छैटौं वर्षमा प्रवेश गरेको छ । योग समिति नेपालले आज नेपालगञ्जमा एक औपचारिक कार्यक्रम गर्दै आफ्नो स्थापना दिवस मनाएको छ । 

औपचारिक कार्यक्रम अघि नेपालगञ्ज बजारको विभिन्न भागको परिक्रमा गर्दै निस्किएको प्रभातफेरी बीपी चोक पुगेर सभामा परिणत भएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय परिसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालगञ्जका नगर प्रमुख प्रशान्त बिष्टले योग सबैका लागि जरुरी रहेकाले हरेक व्यक्तिले योग गर्नुपर्ने धारणा राखे ।  

‘मानिसलाई स्वस्थ रहनका लागि योग अपरिहार्य छ,’ नगर प्रमुख बिष्टले भने-‘योग समिति नेपाल योग सम्बन्धि सन्देश फैलाउन निरन्तर सक्रिय छ, त्यसका लागि समितिलाई धन्यवाद ।’ उनले आफ्नो कार्यकाल अवधिमा नेपालगञ्जलाई योगमय बनाउने उद्घोष गरे ।योग समिति नेपाललाई अन्तर्राष्ट्रिय योग सम्मेलन गर्न अनुरोधसँगै नेपालगञ्जबासीलाई नियमित योग गर्न नगर प्रमुख बिष्टले अनुरोध गरे । योग समिति नेपालका अध्यक्ष गिरीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज–२ का वडा अध्यक्ष मनोज श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा समितिका सल्लाहकार नन्दलाल बैश्य लगायतको उपस्थिति रहेको थियो । 

स्वागत गीत तथा नृत्यबाट शुरु भएको कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट कार्य गरेका सदस्य, शुभचिन्तक तथा सहयोगी मनहरुलाई सम्मान समेत प्रदान गरिएको समितिकी उपाध्यक्ष लोकमाया सुवेदीले जानकारी दिइन् । योग समिति नेपाल छोटो समयमा सर्वसाधारणलाई योग गर्नका लागि प्रेरित गर्न सफल भएको छ । समितिले गर्दै आएको नियमित योगाभ्यास तथा उपस्थितिले सर्वसाधारणको 'प्रेरक' समिति बनेको सर्वसाधारण बताउँछन् ।  


प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा छायाँ प्रतिवेदन तयारी कार्यशाला
नेपालगञ्जमा छायाँ प्रतिवेदन तयारी कार्यशाला
लायन्सका संस्थापक मेल्भिनको जन्म दिवसमा साताब्यापी कार्यक्रम
लायन्सका संस्थापक मेल्भिनको जन्म दिवसमा साताब्यापी कार्यक्रम
जिल्ला प्रशासनमा समसामयिक विषयमा सर्वदलीय-सर्वपक्षीय छलफल
जिल्ला प्रशासनमा समसामयिक विषयमा सर्वदलीय-सर्वपक्षीय छलफल
चुनावी सरकार भए पनि किसानलाई प्राथमिकता दिएर काम गरिरहेका छौं: मन्त्री परियार
चुनावी सरकार भए पनि किसानलाई प्राथमिकता दिएर काम गरिरहेका छौं: मन्त्री परियार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP