नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • श्रीमतीको हत्या गरेर श्रीमान छोरा लिई फरार
श्रीमतीको हत्या गरेर श्रीमान छोरा लिई फरार
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ३०, २०८१ बागेश्वरी पोस्ट
श्रीमतीको हत्या गरेर श्रीमान छोरा लिई फरार

नेपालगन्ज । श्रीमानले श्रीमतीको हत्या गरेर छोरा लिई फरार भएका छन् । रुकुम पूूर्वको भुमे गाउँपालिका-६ का २७ वर्षीय जीवन ओलीले आफ्नै २५ वर्षीया श्रीमती अप्सरा ओलीको खुकुरी प्रहरी गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

एक स्थानीयले प्रहरीलाई फोन गरेर जीवनले आफ्नी श्रीमती अप्सरालाई खुकुरी प्रहार गरेको घटनाका बारेमा जानकारी गराएका थिए । खबर पाए लगत्तै गएको प्रहरी टोली अप्सरालाई घरदेखि बाहिर मृत अवस्थामा फेला पारेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार जीवनले अप्सराको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरेर ६ वर्षीय छोरालाई आफैंसँँग लिएर जीवन फरार भएको प्रहरीले जनाएको छ ।

रुकुम पूूर्व प्रहरीले छोरालाई लिएर फरार जीवनको खोजतलास गरिरहेको जानकारी दिएको छ ।


प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पचपोखरा नाकामा तस्करीविरुद्ध बिओपी साईगाउँको सक्रियता, लगातार तीन दिनमा लाखौँका सामान बरामद
पचपोखरा नाकामा तस्करीविरुद्ध बिओपी साईगाउँको सक्रियता, लगातार तीन दिनमा लाखौँका सामान बरामद
नेपालगञ्जको जमुनाह नाकाबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो स्रोत नखुलेको ५ लाख भारु
नेपालगञ्जको जमुनाह नाकाबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो स्रोत नखुलेको ५ लाख भारु
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP