नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • थारु संघ बाँकेको प्रथम जिल्ला भेलाः अध्यक्षमा बजारु थारु
थारु संघ बाँकेको प्रथम जिल्ला भेलाः अध्यक्षमा बजारु थारु
RSG-2
काँग्रेसलाई यो स्थानसम्म ल्याउन थारु समुदायको भूमिका अहम्ःसभापति गौडेल
बागेश्वरी पोस्ट
शनिबार, साउन २६, २०८१ बागेश्वरी पोस्ट
थारु संघ बाँकेको प्रथम जिल्ला भेलाः अध्यक्षमा बजारु थारु

नेपालगञ्ज । नेपाली काँग्रेसको सबैभन्दा कान्छो भ्रातृ संगठन नेपाल थारु संघ बाँकेको प्रथम भेलाले बजारु थारुको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ । नेपाल थारु संघ केन्द्रीय कार्यसमितिको आयोजनामा आज कोहलपुरमा भएको भेलाले थारुको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरेको हो । फुलाराम थारुको अध्यक्षता एवम् नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको प्रमुख आथित्यतामा भेला भएको हो । 

भेलालाई सम्वोधन गर्दै पार्टी सभापति गौडेलले नेपाली काँग्रेसलाई यो स्थानसम्म ल्याउन थारु समुदायको भूमिका अहम् रहेको बताए । उनले भ्रातृ संगठन चलायमान बने पार्टी पनि बलियो हुने बताए । उनले बाँके काँग्रेस अहिले संगठन सुदृढिकरणको अभियानमा समेत रहेकाले नेपाल थारु संघले पनि थारुहरुलाई काँग्रेसमा गोलबद्ध गर्दै पार्टीलाई बलियो बनाउने अभियान थाल्न निर्देशन समेत दिए । पार्टी सचिव सञ्जु थारुले काँग्रेसलाई बलियो बनाउने गरी संघले कार्यक्रमहरु अगाडि बढाउनुपर्ने सुझाव दिइन् । उनले तदर्थ समितिलाई तत्काल पूर्णता दिन पनि आग्रह गरिन् । उनले नेपालको राजनीतिक आन्दोलनमा थारु समुदायको भूमिका महत्वपूर्ण भएको बताइन् । उनले नेपाली काँग्रेसले नेतृत्व तहमा थारु सहभागिता सुनिश्चित गरेकाले काँग्रेसले मात्रै थारु समुदायको मुद्दालाई सही ढंगबाट व्यवस्थापन गर्ने बताइन् । 

भेलालाई काँग्रेस लुम्विनी प्रदेश सदस्य टेक नारायण भुसाल, पार्टी सहसचिव विनोद थारु, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, पूर्व पार्टी उपसभापति लाहुराम थारु, महासमिति सदस्यद्वय चिन्तामणि धिताल, लुट बहादुर केसी, नेपाल थारु संघका केन्द्रीय सदस्य भावन थारु, पवन कुमार थारु, काँग्रेस क्षेत्र नं. १ प्रदेश (ख) का सभापति बलराम शर्मा, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु लगायतले सम्वोधन गरेका थिए ।


प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP