prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • १११औँ बीपी जन्मजयन्तीः बाँकेमा बिचारगोष्ठी र माल्यार्पण
१११औँ बीपी जन्मजयन्तीः बाँकेमा बिचारगोष्ठी र माल्यार्पण
banijya office
बागेश्वरी पोस्ट
सोमबार, भदौ २४, २०८१ बागेश्वरी पोस्ट
१११औँ बीपी जन्मजयन्तीः बाँकेमा बिचारगोष्ठी र माल्यार्पण

नेपालगञ्ज । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस बाँकेले पनि पार्टीका संस्थापक नेता, पूर्व पार्टी सभापति कोइरालाको जन्मजयन्तीका अवसरमा आज नेपालगञ्जमा विचार गोष्ठी र माल्यार्पण कार्यक्रम गरेको छ । विहान बीपी चोकमा वीपीको शालिकमा माल्यार्पण र दिउँसो पार्टी कार्यालयमा 'बीपीको समाजबाद र आजको सन्दर्भ' विषयक विचार गोष्ठी गरिएको हो । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको १९७१ भदौ २४ गते जन्म भएको थियो ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा माल्पार्पण कार्यक्रम सम्पन्न भएको थियो । उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा सभापति गौडेलले बीपीको शालिकमा माल्यार्पण गरेका थिए । त्यसक्रममा बोल्दै उनले बीपीको आदर्श नेपाली राजनीतिका लागि पाठशाला भएको बताए । बीपी विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै उनले बीपीको आदर्श कांग्रेसको गहना भएको बताए ।

nepalgunj 081-082

May be an image of 6 people, monument and text

पार्टी कार्यालयमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले करीब ५० बर्ष अगाडि बीपीले अपनाएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताए । उनले बीपीको समाजवादको समयसापेक्ष प्रयोग र ब्याख्या हुनुपर्नेमा जोड दिए । उनको नीति र आदर्श अहिले पनि उत्तिकै ब्यबहारिक रहेको बाल्मिकीको भनाई छ ।

कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्ण कुमारी सोपकोटा (चौधरी), महासमिति सदस्य एवम् महिला संघ केन्द्रीय सदस्य भारती जोशी, महासमिति सदस्य देव बहादुर खत्री, पार्टीका राजनीतिक सल्लाहकार हुर्मत न्यौपाने, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेश गुप्ता र नकी खाँ, महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराई, प्रदेशसभा १ (क) का सभापति अम्मर बहादुर बुढाथोकी, कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाह, बैजनाथ सभापति देव बहादुर केसी, नेपालगञ्ज ११ का वडा सभापति ऋचा द्विेदी, राप्तीसोनारी ५ का वडा सभापति बालकृष्ण थारु र नेपाल प्रजातन्त्र सेनानी संघ बाँकेका अध्यक्ष रामेश्वर कँडेलले बीपीबारे चर्चा गरेका थिए ।

जिल्ला उपसभापति अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सहसचिव रेनु सिंह ठाकुरले गरेकी थिइन् । गोष्ठीमा जिल्ला उपसभापति कृष्ण कार्की, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव विनोद कुमार थारु, प्रबक्ता डिल्ली गिरी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।  

May be an image of 6 people, dais, hospital and textMay be an image of 6 peopleMay be an image of 7 people

May be an image of 12 people and textMay be an image of 6 people and templeMay be an image of 11 people and textMay be an image of 15 people and text

 


प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १७:०२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP