prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • दाङका चौधरीको शव जतिसक्दो चाँडो नेपाल ल्याउन गिरीको आग्रह
दाङका चौधरीको शव जतिसक्दो चाँडो नेपाल ल्याउन गिरीको आग्रह
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ २४, २०८१ बागेश्वरी पोस्ट
दाङका चौधरीको शव जतिसक्दो चाँडो नेपाल ल्याउन गिरीको आग्रह

काठमाण्डौ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले मलेसियामा मृत्यु भएका दाङका रुपलाल चौधरीको शब जतिसक्दो चाँडो नेपाल ल्याउने ब्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । 

paribartan 1

प्रतिनिधिसभाको बैठकमा आज बोल्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्व मन्त्री गिरीले नेपाल फर्कने क्रममा कोलालाम्पुर विमानस्थलमा बोर्डिङ पास लिएर प्रतीक्षालयमा बसेका तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारका चौधरीको दुःखद निधनले आफू मर्माहत भएको बताएका छन् । उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने व्यवस्था मिलाउन पनि नेपाल सरकारसंग आग्रह गरेका छन् । 

दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद गिरीले गत शुक्रबार अचानक आएको पहिरोले घर भत्किएर  दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ लामिदमार निवासी  नन्दलाल भण्डारी तथा उनकी श्रीमती घाइते भएको घटनाप्रति दुःख ब्यक्त गर्दै दुवै जनाको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । "पहिरोले भण्डारी परिवारको घर क्षतिग्रस्त हुनुका साथै केही चौपायाहरू पनि  मरेकोले यथाशीघ्र क्षतिपूर्तिको व्यवस्था गर्न पनि म नेपाल सरकारसंग ध्यानाकर्षण गर्न चाहन्छु," गिरीले भने । 

यसैगरी गिरीले पेरिसमा हालै सम्पन्न  पारालम्पिकमा ऐतिहासिक कास्य पदक विजेता खेलाडी पलेशा गोवर्धन र उनका प्रशिक्षक कविराज नेगी लामा तथा हालै काठमाडौंमा सम्पन्न काभा वुमेन्स नेसन्स लिगमा रजतपदक विजेता नेपाली महिला भलिबल टिमका खेलाडी र प्रशिक्षकलाईलाई बधाई दिएका छन् । 
 
गिरीले नेपाली कांग्रेसका संस्थापक नेता,  प्रजातान्त्रिक समाजवादका प्रणेता, जननायक बीपी कोइरालाको १११औँ जन्मजयन्तीको अबसरमा श्रद्धासुमन समेत ब्यक्त गरेका छन् ।  


प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP