नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जसपा नेपालको स्कुल तथा प्रशिक्षण विभाग उपप्रमुखमा काफ्ले
जसपा नेपालको स्कुल तथा प्रशिक्षण विभाग उपप्रमुखमा काफ्ले
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस २२, २०८१ बागेश्वरी पोस्ट
जसपा नेपालको स्कुल तथा प्रशिक्षण विभाग उपप्रमुखमा काफ्ले

नेपालगञ्ज । जनता समाजवादी पार्टी नेपालले केन्द्रिय पार्टी स्कुल तथा प्रशिक्षण विभाग गठन गरेको छ । सिराहाका सुरेश कुमार मण्डल प्रमुख रहेको पार्टी स्कुल तथा प्रशिक्षण विभागमा बाँकेकी अम्बिका काफ्लेलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ । जसपा नेपालको केन्द्रिय सदस्य काफ्ले लुम्बिनी प्रदेश सभा सदस्य समेत हुन् । सचिवमा धनुषाका चन्देश्वर सदा छन् । 

यसैगरी सदस्यहरुमा अर्जुन थापा (धनकुटा), चन्देश्वर प्रसाद सिंह (महोत्तरी), डा. उमाशंकर (रौतहट), तारा सिंह विश्वकर्मा (चितवन), देवराज घिमिरे (नुवाकोट), बलबिर नेपाली (सुर्खेत), विनोद विश्वकर्मा (काठमाडौं), भगवती सुवेदी (प्युठान), भरत प्रसाद महतो (सप्तरी), राज कुमार राई (धनकुटा), विकास तिवारी (सप्तरी), सिता यादव (धनुषा), हरिनारायण कामती (सिराहा) र ज्ञान बहादुर तामाङ (काभ्रे) सदस्य रहेका छन् । 


प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २०:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुर्गा प्रसाईं मध्यरातमा पक्राउ
दुर्गा प्रसाईं मध्यरातमा पक्राउ
नवयुवाहरुको आवरणमा देशमा विध्वंश मच्याइयोः एमाले महासचिव पोखरेल
नवयुवाहरुको आवरणमा देशमा विध्वंश मच्याइयोः एमाले महासचिव पोखरेल
एमाले महासचिव पोखरेलको प्रश्न: 'दल गठन गरिसकेपछि घिसिङ मन्त्री पदमा रहनु उचित हो ?'
एमाले महासचिव पोखरेलको प्रश्न: 'दल गठन गरिसकेपछि घिसिङ मन्त्री पदमा रहनु उचित हो ?'
आईजीपीबाट अवकाश पाएकै दिनमा खापुङमाथि आयोगले लगायो विदेश भ्रमणमा रोक
आईजीपीबाट अवकाश पाएकै दिनमा खापुङमाथि आयोगले लगायो विदेश भ्रमणमा रोक
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP